क्रान्तिमा सुन्दर भविष्य देखिरहेका स्वप्नदर्शी सिर्जनाहरू

क्रान्तिमा सुन्दर भविष्य देखिरहेका स्वप्नदर्शी सिर्जनाहरू

समय समीक्षा म जलिनँ भने तिमी पनि जल्नेछैनौ हामी कोही जलेनौँ भने अँध्यारो रात कसरी हट्ला ? – नाजिम हिक्मत … … पहिले उनीहरू समाजवादीलाई लिन आए म बोलिनँ किनकि म समाजवादी थिइनँ । उनीहरू ट्रेड युनियनकर्मीलाई लिन आए म…

Read More
अखिल (क्रान्तिकारी) को अध्यक्षमा प्रकाश शाही निर्वाचित

अखिल (क्रान्तिकारी) को अध्यक्षमा प्रकाश शाही निर्वाचित

बैदाम, (पोखरा): अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन प्रकाश शाहीलाई अध्यक्षमा निर्वाचित गर्दै वैज्ञानिक समाजवादी शिक्षाका लागि सङ्घर्ष गर्ने निर्णयका साथ शनिबार पोखरामा सम्पन्न भएको छ । सम्मेलनले २० भन्दा बढी महिलासहित १०५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ…

Read More
अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन आज सकिँदै

अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन आज सकिँदै

बैदाम, पोखरा : पोखराको चिप्लेढुङ्गामा उद्घाटन भएर विगत चार दिनदेखि लेकसाइड, बैदाममा जारी अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन आज सकिँदैछ । बन्द सत्र जारी छ । सम्मेलनमा सहभागी प्रतिनिधिले राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक चिरञ्जीवी ढकाल र महासचिव प्रकाश…

Read More
राता मान्छेहरूलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने– विजयको भाव बोकेर जनतामा जानुस्, हामी निश्चित जित्छौँ

राता मान्छेहरूलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने– विजयको भाव बोकेर जनतामा जानुस्, हामी निश्चित जित्छौँ

बैदाम, पोखरा : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले युवा विद्यार्थीलाई पोखराबाट विजयको भाव बोकेर जनताको घरदैलोमा जान र जनतालाई श्रमिक वर्गको विजय निश्चित रहेको सन्देश दिन आह्वान गरेका छन् । पोखरामा जारी अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रमा…

Read More
पोखरामा महासचिव विप्लवको भव्य स्वागत

पोखरामा महासचिव विप्लवको भव्य स्वागत

वैदाम, पोखरा : उसै त प्राकृतिक रूपले रमणीय नगर पोखरा, त्यसमाथि क्रान्तिकारीले झन्डा, ब्यानर र तुलहरूले झिलिमिली पारेर सिँगारेको । तनहुँमा पार्टीको केन्द्रीय समितिको एघारौँ बैठक सकेर विद्यार्थीको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न पोखरा आएका नेकपा महासचिव विप्लवलाई नेकपा कास्की, अखिल…

Read More
सहमति लागू नगरिए घेरा तोडेर जनतामा जान्छौँ : महासचिव विप्लव

सहमति लागू नगरिए घेरा तोडेर जनतामा जान्छौँ : महासचिव विप्लव

चिप्लेढुङ्गा, पोखरा : नेकपाका महासचिव विप्लवले यो सरकारले इमानदारीपूर्वक ३ बुँदे सहमति कार्यान्वयन नगरी नेकपामाथि कुनै सर्त थोपर्यो भने घेरा तोडेर जनतामा जाने उद्घोष गरेका छन् । पोखरा चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको उद्घाटनपछि रातो पोसाक…

Read More
भोलि महासचिव विप्लवले गर्नेछन् दस हजार लालदस्तासहितको र्यालीको नेतृत्व

भोलि महासचिव विप्लवले गर्नेछन् दस हजार लालदस्तासहितको र्यालीको नेतृत्व

पोखरा : अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । पोखराका चोक, गल्ली र होटेलहरू अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनका झन्डा, तुल र ब्यानरहरूले सजिएका छन् । क्रान्तिकारीले आज पोखरास्थित नेपाल पत्रकार महासङ्घ कास्कीको सभाहलमा पत्रकार…

Read More
मार्सल किम जोङ उनसँगै सैनिक परेड हेर्दा

मार्सल किम जोङ उनसँगै सैनिक परेड हेर्दा

यात्रा डायरी एकै छिनअघिसम्म समान आकारका रूखहरू भएको जङ्गलजस्तो देखिने ठाउँ केही समयपछि समुद्रको छालजसरी तरङ्गित हुन थाल्यो । एकै छिनमा त्यो समुद्रको छालजस्तो दृश्यको बीचमा कोरियाली भाषा र अङ्ग्रेजी भाषामा एक सय पाँच अङ्क बन्यो, जनगणतन्त्र कोरियाको झन्डा बन्यो…

Read More
संशोधनवादमाथि धावा बोल्ने क्रान्तिका पक्षपोषक गजलहरू

संशोधनवादमाथि धावा बोल्ने क्रान्तिका पक्षपोषक गजलहरू

स्रष्टा मित्र रगवीरले गजलसङ्ग्रह इमेल गरिदिँदै भन्नुभयो, ‘एउटा छोटो भूमिकाको अपेक्षा गरेको थिएँ ।’ सक्तिनँ भनूँ, प्रगतिशील र प्रगतिवादी सिर्जनामाथि दलाल पुँजीवादी सत्तासङ्कट मडारिइरहेको समयमा प्रगतिशील साहित्यको चर्चा गर्ने विषय छ, सक्छु भनौँ समयको चाप र कोरोना भाइरस सङ्क्रमणले थिलथिलो…

Read More
हृदयमा खिचिएका अमिट तस्बिरहरू

हृदयमा खिचिएका अमिट तस्बिरहरू

…अब आजको अन्तिम कार्यक्रम छ बजार घुम्ने र किनमेल गर्ने । जुछे टावरको यात्राजस्तै यो पनि औपचारिक सूचीमा परेको कार्यक्रम होइन तर कोरियालीहरू विदेशी पाहुनालाई बिदा गर्ने अघिल्लो दिन आफ्नो देशको उत्पादन स्वदेशमा लैजाऊन् भनेर यस किसिमका सुपरमार्केटहरूमा घुमाइदिने गर्छन्…

Read More