झापा विद्रोहदेखि एकीकृत जनक्रान्तिसम्म

झापा विद्रोहदेखि एकीकृत जनक्रान्तिसम्म

सहिद सप्ताह सुरु हुँदैछ । २०२८ सालमा झापाबाट आरम्भ भएको ‘झापा विद्रोह’ का क्रममा २०२९ साल फागुन २१ गते झापा र इलामबीचको सुखानीको जङ्गलमा बलिदान गर्ने सहिददेखि २०५२ साल फागुन १ मा नेकपा (माओवादी) को नेतृत्व र आह्वानमा आरम्भ भएको…

Read More
२७ औँ जनयुद्ध दिवस, युद्ध साहित्य र जनयुद्धसिर्जित कविता

२७ औँ जनयुद्ध दिवस, युद्ध साहित्य र जनयुद्धसिर्जित कविता

२०५२ साल फागुन १ बाट आरम्भ भएको महान् जनयुद्धका २६ वर्ष बितेर २७ वर्ष लागेको छ । जनयुद्ध झन्डै ११ वर्षसम्म सञ्चालनमा रह्यो । दर्शन, विचार, राजनीतिमा झैँ यसले साहित्यमा पनि क्रमभङ्ग गर्यो र नयाँ यथार्थ निर्माण गर्यो । जनयुद्ध…

Read More
एक धूमिल बिहानमा महासचिव कमरेडसँग

एक धूमिल बिहानमा महासचिव कमरेडसँग

रिपोर्ताज ‘तपाईंहरू आउँदै गरेको कुरा बिहान मात्र थाहा भयो । त्यस्तो विशेष परिस्थिति निर्माण भएको कुनै अनुभूति गर्नुभएको छ कि ?’, महासचिव कमरेड विप्लवले राष्ट्रिय राजनीतितर्फ इङ्गित गर्दै भन्नुभयो, ‘तराईमा हुस्सु बढेको छ । दलाल पुँजीवादी सत्तामा पनि यस्तै, योभन्दा…

Read More
पूर्व झन् रातो भयो

पूर्व झन् रातो भयो

पुसको महिना । जाडो घाम । सामान्य अवस्थामा हो भने सिरकभित्र गुट्मुटिएर टाउको मात्र देखाएर सुत्नुपर्ने बेला हो यो । सिरकबाहिर भए न्याना ऊनीका लुगामा बेरिएर स्युःस्युः गर्दै अँगेनाको डिलवरिपरि झुम्मिनुपर्ने बेला हो । हात कठ्याङ्ग्रिएर भुत्भुतेमै छुँदा पनि छाला…

Read More
कुशे हिमालको काख र पाथीभराको न्यानो अँगालोमा

कुशे हिमालको काख र पाथीभराको न्यानो अँगालोमा

नियात्रा युद्धको बलियो हाइपोस्ट र किल्लाजस्तो तीन तहको दुर्गमा छ पुरानो शैलीको ढुङ्गाको छानो र ढुङ्गामाटाको गारो भएको पूर्व–दक्षिणतिर फर्किएको पारिलो घर । आँगनमा ढुङ्गा छापिएको छ । लस्करै बिछ्याइएका छन् मान्द्रा र गुन्द्रीहरू । आँगनमा लस्करै मकैका लागि गाडिएका…

Read More
कमरेड माओका आदर्श पछ्याउँदै माओको देशमा

कमरेड माओका आदर्श पछ्याउँदै माओको देशमा

यात्रा डायरी १८ भदौ, २०७३, बेइजिङ ‘विस्फोटक पदार्थ फेलापर्यो’ भन्दै चीनको छेन्दु एयरपोर्टमै अलप पारिएको सुटकेस भेटिएको खुसी र बेइजिङ एयरपोर्ट टर्मिनलको रिमझिमसँगै ‘फस्र्ट एड’ खोज्दै र ब्याग घिसार्दै भौँतारिँदा एउटा पातलो–पातलो केटा स्वागत गर्न आइपुग्छ बास बस्ने होटेलको सिफारिस…

Read More
बलिदान भएँ भने मेरो शवमा कम्युनिस्ट पार्टीको झन्डा ओढाइदिनू कि जितेर फर्किन्छु कि सहिद बनेर तर हारेर फर्किन्नँ

बलिदान भएँ भने मेरो शवमा कम्युनिस्ट पार्टीको झन्डा ओढाइदिनू कि जितेर फर्किन्छु कि सहिद बनेर तर हारेर फर्किन्नँ

‘सर, एउटा कुरा थाहा पाउनुभयो ?’ सहयोद्धा कमरेड अम्बिकाले साँझतिर फोन गरेर सोध्नुभयो । केपी–पीके सरकारले प्रतिबन्ध लगाएको चार महिनाभित्र के मात्रै गर्न बाँकी राखेको छ र ? आज फेरि कुनै अर्को नयाँ उपद्रव पो गरेछ कि भनेर मैले सोधेँ,…

Read More
जुछे टावरबाट समाजवादी कोरिया नियाल्दै

जुछे टावरबाट समाजवादी कोरिया नियाल्दै

नियात्रा …कार्यक्रमको चाप छ आज अन्तिम दिन भएकाले । अस्पतालपछि हामी पौने दुई सय मिटर अग्लो जुछे टावर अवलोकन गर्न जान्छौँ । टावर चढ्नुअघि अर्की दोभासे जोङ छुङ योङले हामीलाई त्यसको इतिवृत्त बताउँछे । लिफ्टमा चढ्ने भएकाले पालो कुर्नुपर्छ ।…

Read More
सहमति कार्यान्वयनबारे नेकपा प्रवक्ता र गृहमन्त्रीसहितको सरकारी टोलीबीच सकारात्मक छलफल

सहमति कार्यान्वयनबारे नेकपा प्रवक्ता र गृहमन्त्रीसहितको सरकारी टोलीबीच सकारात्मक छलफल

काठमाडौँ : नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँडसहितको सरकारी टोलीबीच यसअघि सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा सकारात्मक छलफल भएको छ । नेकपा स्रोतका अनुसार मङ्गलबार भएको छलफलमा पार्टीका तर्फबाट प्रवक्ता प्रकाण्ड र सरकारका तर्फबाट मन्त्री खाँडका साथै गृहसचिव…

Read More
नानी, हाम्रो वर्गप्रेम साम्यवाद आएपछि पनि अटल रहनेछ…

नानी, हाम्रो वर्गप्रेम साम्यवाद आएपछि पनि अटल रहनेछ…

उसले हामीलाई अब एक–डेढ घन्टा आराम गरेर ५ तारे होटेल कोरियोको रेस्टुरेन्टमा डिनरका लागि तयार हुन पनि आग्रह गरी । एकाएक मिस जिनको अनुहार मलीन देखियो । मैले सोधैँ, ‘मिस जिन, तिमी अघिसम्म त हँसमुख थियौ, एकाएक किन अँध्यारो भयो…

Read More