अखिल क्रान्तिकारी त्रियुगा नगर समिति उदयपुरको प्रशिक्षण सम्पन्न

अखिल क्रान्तिकारी त्रियुगा नगर समिति उदयपुरको प्रशिक्षण सम्पन्न

उदयपुर : अनेरास्ववियु (क्रान्तिकारी) त्रियुगा नगर समितिद्वारा आयोजित नगर स्तरिय राजनीतिक÷वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा इकाईका पदाधिकारीहरू र नगर समितिका सदस्यहरूको उपस्थितिमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेल, अतिथि पार्टी नगर…

Read More
उदयपुरमा गाउँपालिका स्तरीय जबस मोर्चाहरूको संयुक्त भेला सम्पन्न

उदयपुरमा गाउँपालिका स्तरीय जबस मोर्चाहरूको संयुक्त भेला सम्पन्न

उदयपुर : नेकपाको आयोजनामा उदयपुरको रौतामाई गाउँपालिकामा सयुक्त जबस मोर्चाहरूको भेला सम्पन्न भएको छ । बुधबार गाउँपालिका स्तरीय जबस मोर्चाहरूको प्रथम संयुक्त भेला सम्पन्न गरेको हो । भेलाले आक्रोश तामाङको अध्यक्षतामा १९ सदस्यी युवा सङ्गठन नेपाल रौतामाई गाउँपालिका कमिटी गठन…

Read More
उदयपुरको बेलका नगरपालिकामा संयुक्त जबस मोर्चाहरूको भेला सम्पन्न

उदयपुरको बेलका नगरपालिकामा संयुक्त जबस मोर्चाहरूको भेला सम्पन्न

उदयपुर : जनमतसङ्ग्रहका लागि सङठन सुदृढ तथा बिस्तार अभियानका क्रममा उदयपुरको बेलका नगरपालिकामा संयुक्त जबस मोर्चाहरूको भेला सम्पन्न भएको छ । नेकपाको आयोजनामा पुस २४ गते बेलका नगरपालिका स्तरीय जबस मोर्चाहरूको प्रथम संयुक्त भेला सम्पन्न भएको हो । भेलाले गणेश…

Read More
नेकपा उदयपुरद्वारा सङ्गठन सुदृढ तथा बिस्तार अभियानलाई तिव्रता

नेकपा उदयपुरद्वारा सङ्गठन सुदृढ तथा बिस्तार अभियानलाई तिव्रता

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी उदयपुरले जनमतसङ्ग्रहको लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियानलाई तिव्रता दिइरहेको छ । उक्त अभियानमा पार्टीका विभिन्न जनवर्गीय सङ्गठनहरूको पनि निर्माण गरिएको छ । युवा सङ्गठन नेपालले पुर्वी नेपालमा सञ्चालन गरिरहेको जनमतसङ्ग्रहको लागि सङ्गठन सुदृढ तथा…

Read More
उदयपुरमा जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा विस्तार अभियान

उदयपुरमा जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा विस्तार अभियान

उदयपुर : जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा विस्तार अभियान सफल पारौँ भन्ने मूल नाराका साथ युवा सङ्गठन नेपालले केन्द्रीय अभियानलाई निरन्तर सञ्चालन गरिरहेको छ । त्यही शिलशिलामा तीन नम्बर टोलीको टिम ‘ए’ ले पुस १८ गते उदयपुर जिल्लाको त्रियुगा नगरपालिका…

Read More
उदयपुरमा जनमतसङ्ग्रहको लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियान तिव्र

उदयपुरमा जनमतसङ्ग्रहको लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियान तिव्र

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी उदयपुरले जनमतसङ्ग्रहको लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियानलाई तिव्रगतिमा अगाडि बढाइरहेको छ । उक्त अभियानमा पार्टीका विभिन्न जनवर्गीय सङ्गठनहरू निर्माण गरिएको प्राप्त समाचारमा जनाइएको छ । साथै सोही अभियानकै क्रममा विभिन्न पार्टी परित्याग गरि नेता…

Read More
युवा सङ्गठन नेपाल पुर्वी कमाण्डको युवा अभियान उद्घाटन सम्पन्न

युवा सङ्गठन नेपाल पुर्वी कमाण्डको युवा अभियान उद्घाटन सम्पन्न

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपालले जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियान भन्ने मुल नारासहित पुर्वी कमाण्डको युवा अभियान उदयपुरको सदरमुकाम गाईघाटमा सम्पन्न भएको छ । १२९ औँ माओ दिवसको अवसर पारेर गरिएको उद्घाटनको पुर्व सन्ध्यामा…

Read More
ओखलढुङ्गामा जनजागरण अभियान तीब्र

ओखलढुङ्गामा जनजागरण अभियान तीब्र

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी ओखलढुङ्गाले जागरण अभियान कार्यक्रमलाई तिव्रता दिएको छ । अभियान नेकपाका केन्द्रीय सदस्य तथा ओखलढुङ्गा इन्चार्ज विवेक कुमालको नेतृत्वमा युवा, विद्यार्थी, महिलाको टिम परिचालित भएको छ । सिद्धिचरण नगरपालिकाबाट शुरु भएको अभियान ओखलढुङ्गाको विभिन्न वार्डमा टोल…

Read More
विद्यालयले लिएको शुल्क तत्काल फिर्ता गर्न अखिल क्रान्तिकारीको चेतावनी

विद्यालयले लिएको शुल्क तत्काल फिर्ता गर्न अखिल क्रान्तिकारीको चेतावनी

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी उदयपुरले जिल्लाको महेन्द्रदीप माध्यमिक विद्यालयलाई प्रमाणपत्र शुल्क बापत लिएको प्रतिविद्यार्थी १० हजार रुपैयाँ तत्काल फिर्ता गर्न चेतावनी दिएको छ । उदयपुर जिल्ला इन्चार्ज देहज बिष्टले बिहीबार विज्ञप्तिमार्फत शैक्षिक क्षेत्रमा भएको दलालीकरण र…

Read More