जनपत्रकार सङ्गठन नेपाल उदयपुरले नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझायो

जनपत्रकार सङ्गठन नेपाल उदयपुरले नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझायो

उदयपुर : जनपत्रकार सङ्गठन नेपाल उदयपुरले नेपाल पत्रकार महासंघ उदयपुरलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा विभिन्न सुझावसहित ६ बुँदे ज्ञापनपत्र बुझाएको हो । जनपत्रकार सङ्गठन नेपालका उदयपुर जिल्ला अध्यक्ष अनिता गजमेरको नेतृत्वमा गएको टोलीले शाखाका कार्यवाहक अध्यक्ष भरत खड्कालाई कार्यकक्षमा…

Read More
उदयपुरमा रक्तदान कार्यक्रम सम्पन्न

उदयपुरमा रक्तदान कार्यक्रम सम्पन्न

उदयपुर : रक्तदान जीबनदान भन्ने मुल नाराको साथमा उदयपुर गढीको हेल्थकेयर प्रा.लि.र नेपालटार बजारको सानीमा बैंक, गढी गाउँपालिका कार्यालय र बजार ब्यवस्थापन समितिको साझेदारीमा उदयपुर गढी गाउँपालिकाको वार्ड न ६ नेपालटार बजारमा कार्यक्रमको शुरूवात मै हस्पिटलका स्टाफहरू बिभेस कुमार शाह,…

Read More
श्रमिक महिला दिवस

श्रमिक महिला दिवस

वृद्ध, नाबालिका भन्न नपाएको मेरो देशमा दलाल र भ्रष्टाचारले ओगटेको मेरो न्यायपालिकामा खै, कसरी मनाऊँ म श्रमिक महिला दिवस यहाँ ? एउटा पुरुषको यौन इच्छा मेटाउन एउटी नाबालिकाको हत्या हुन्छ यहाँ न्याय माग्न न्यायपालिकाको ढोका ढकढक्याउँदा पनि न्याय नपाएको मेरो…

Read More
सहिद परिवारलाई सम्मान गर्दै सहिद सप्ताह समापन

सहिद परिवारलाई सम्मान गर्दै सहिद सप्ताह समापन

उदयपुर : नेकपा उदयपुरले जनयुद्धका सहिद परिवारलाई दोसल्ला ओढाई सम्मानपत्र वितरण गरेर सम्मान गरेको छ । सहिद सप्ताह कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर–ओखलढुङ्गा इन्चार्ज विवेक कुमालले देश सङ्कट्मा परेको बेला सहिद परिवारलाई सम्मान गरेको बताए । जनयुद्ध,…

Read More
पाँच पार्टी र एक मोर्चाले एकै ठाउँमा मनाए सहिद सप्ताह

पाँच पार्टी र एक मोर्चाले एकै ठाउँमा मनाए सहिद सप्ताह

उदयपुर : सहिद सप्ताह २०७८ को पहिलो दिन नेपाल कम्युनिस्ट पार्टी उदयपुरको आयोजनामा उदयपुरको सदरमुकाम गाईघाटमा अन्य पाँचवटा कम्युनिस्ट पार्टी र एक मोर्चाको उपस्थितिमा सहिदको तस्बिरमा माल्यार्पण गरिएको छ । सहिद सप्ताह कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर…

Read More
खै त अधिकार ?

खै त अधिकार ?

साथी तिमी र ममा हेर त के फरक छ !? आखिर हामी उस्ताउस्तै छौँ त मेरो घरमा भोज हुँदा तिमीलाई मेरो घरको दलान सारा तिम्रो हुने तिम्रो घरमा भोज हुँदा आज मेरो एउटा भौतिक शरीर तिम्रो दलानमा नअट्ने आखिर मान्छे–मान्छेमा…

Read More
उदयपुरमा राष्ट्रघाती एमसीसी सम्झौता विरुद्धको नेपाल बन्द सफल

उदयपुरमा राष्ट्रघाती एमसीसी सम्झौता विरुद्धको नेपाल बन्द सफल

उदयपुर : राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै गरिएको नेपाल बन्दको प्रभाव उदयपुरमा व्यापक रुपले परेको थियो । नेपाल कम्युनिस्ट पार्टीसहित पाँच दल र एक मोर्चाको संयुक्त आयोजनामा आह्वान् गरिएको नेपाल बन्दको प्रभावका कारण सवारीसाधन, बजार ठप्प रहेको थियो ।…

Read More
उदयपुरमा मसाल जुलुस भब्यताका साथ सम्पन्न

उदयपुरमा मसाल जुलुस भब्यताका साथ सम्पन्न

उदयपुर : बन्दको पुर्बसन्धयामा नेपाल कम्युनिस्ट पार्टी उदयपुरले मसाल जुलुस भब्यताका साथ सम्पन्न गरेको छ । मसाल जुलुस गाईघाटको बीपी चोकबाट राष्ट्रघाती एमसीसी खारेजको विभिन्न नाराहरू लगाउँदै मसाल बोकी बजार परिक्रमा गरि मेन चोकमा कोणसभा सम्पन्न भएको थियो । कोणसभालाई…

Read More
जनयुद्ध दिवसको अवसरमा नेकपा उदयपुरद्वारा बन्दीहरुलाई फलफूल वितरण

जनयुद्ध दिवसको अवसरमा नेकपा उदयपुरद्वारा बन्दीहरुलाई फलफूल वितरण

२७ औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी उदयपुरले जिल्ला कारागार गाईघाटमा रहेका २०६ जना कैदी बन्दीहरुलाई फलफूल वितरण गरि खुशीका साथ जनयुद्ध दिवस मनाएको छ । उक्त कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य विवेक कुमालले जेलमा रहेका बन्दीहरुलाई उच्च मनोबल हुन्ने…

Read More
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध उदयपुरमा विरोध प्रदर्शन

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध उदयपुरमा विरोध प्रदर्शन

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) उदयपुर जिल्ला समितिले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि विरुद्धमा बुधबार उदयपुरको सदरमुकाम गाईघाटमा टायर बाली मुल्यवृद्धिविरुद्ध विभिन्न नारा लगाउँदै विरोध प्रदर्शन सम्पन्न गरेको छ । जनताको दैनिक जीबनमा आवश्यक पर्ने आधारभूत कुरामा सरकार…

Read More