नेकपा बारबर्दिया नगरको बैठक सम्पन्न

नेकपा बारबर्दिया नगरको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पाटी बारबर्दिया  नगरको प्रथम पुर्ण बैठक बिहीबार सम्पन्न भएको छ।नेकपा बर्दिया जिल्ला सेक्रेटरी गणेश चौधरीको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । बैठकलाई सम्बोधन गर्दै बर्दिया सेक्रेटरी तथा बैठकका प्रमुख अतिथि गणेश चौधरीले पार्टीले अघि सारेको नयाँ कार्यनैतिक…

Read More
संसदीय व्यवस्था असफलताका कारण नेपाली नागरिकको हत्या भैरहेको छः विषम

संसदीय व्यवस्था असफलताका कारण नेपाली नागरिकको हत्या भैरहेको छः विषम

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढा विषमले संसदीय व्यवस्था असफलताका कारण पटक पटक नेपाली नागरिकको हत्या भैरहेको बताएका छन् । दार्चुलाका जयसिंह धामीलाई भारतीय एसएसबीले तुइन काटेर हत्या गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज काठमाडौँमा आयोजना गरेको विरोध…

Read More
नेकपा गोदावरीको बैठक सम्पन्न, अभियान चलाउने निर्णय

नेकपा गोदावरीको बैठक सम्पन्न, अभियान चलाउने निर्णय

कैलाली: नेपाल कम्युनिष्ट पार्टी गोदावरी नगर समितिको बैठक सम्पन्न भएको छ। बैठकले नगरपालिका भित्र संगठन विस्तार तथा जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा कैलाली जिल्ला सेक्रेटरी दिपेन्द्र चलाउनेले दलाल संसदिय…

Read More
मनपरी भाडा असुलीको विरुद्धमा युवा संगठन दाङद्वारा अनुगमन

मनपरी भाडा असुलीको विरुद्धमा युवा संगठन दाङद्वारा अनुगमन

दाङ: नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल जिल्ला समिती दाङले आज जिल्लाको लमही नगरपालिकामा यातायात व्यवसायीले असुली गरेको चर्को भाडाका विरुद्ध विरोध कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा आवतजावत गर्ने लामो दूरीका सवारी साधनलाई रोकेर यात्रुसँग भाडादर सोधपुछ…

Read More
युवा संगठन कालिकोटको एरिया भेला सम्पन्न

युवा संगठन कालिकोटको एरिया भेला सम्पन्न

काठमाडौँ : युवा संगठन नेपाल, कालिकोट एरिया नम्बर २ को भेला सम्पन्न भएको छ । भेला विपीनको सभापतित्वमा र संगठनका कालिकोट जिल्ला अध्यक्ष आत्मा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । भेलामा विशेष अतिथिहरु नेकपाका भेरी कर्णाली ब्युरो सदस्य विराट,…

Read More
नेकपा नवलपुरद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

नेकपा नवलपुरद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

फागुन १९, नवलपुर । २६ औँ महान जनयुद्ध दिवस तथा २६ औँ सहिद सप्ताह अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी नवलपुरले जिल्लामा रहेका सहिद तथा बेपत्ता परिवारको घर-घरमै पुगेर महासचिव विप्लवको हस्ताक्षर रहेको सम्मान पत्र प्रदान गर्दै अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ…

Read More
गुल्मीको मुसिकोटमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

गुल्मीको मुसिकोटमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

फागुन १९, गुल्मी । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले सहिद–सप्ताहको सन्दर्भमा गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर – ५ आँपचौर तल्लाफाँटमा सहिद तथा बेपत्ता परिवारहरूलाई भेटघाट तथा सम्मान कार्यक्रम गरेको छ । गुल्मीको मुसिकोटमा युवा संगठन नेपाल लुम्बिनी…

Read More
जनपत्रकार सङ्गठन नेपालका संयोजक विक रिहा

जनपत्रकार सङ्गठन नेपालका संयोजक विक रिहा

काठमाडौँ : जनपत्रकार सङ्गठन नेपालका संयोजक शेरबहादुर विक आइतबार रिहा भएका छन् । काठमाडौँबाट गिरफ्तार भएका विकलाई जिल्ला प्रशासन कार्यालय अछामले साधारण तारिखमा रिहा गरेको हो । सङ्गठनको कामको सिलसिलामा रहेका विकलाई राष्ट्रिय अनुसन्धान विभागको टोलीले गत पुस २० गते…

Read More
स्याङ्जामा व्यापक सङ्गठन निमार्ण

स्याङ्जामा व्यापक सङ्गठन निमार्ण

स्याङ्जा : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको अयिभान अन्तर्गत स्याङ्जामा मात्र ३३ वटा सङ्गठन निर्माण गरिएको छ । सो पार्टीको केन्द्रीय अभियान सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ अन्तर्गत माघ १ बाट १८ गते सम्म ३३ वटा सङ्गठन निर्माण भएका हुन्…

Read More