स्याङ्जामा व्यापक सङ्गठन निमार्ण

स्याङ्जा : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको अयिभान अन्तर्गत स्याङ्जामा मात्र ३३ वटा सङ्गठन निर्माण गरिएको छ । सो पार्टीको केन्द्रीय अभियान सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ अन्तर्गत माघ १ बाट १८ गते सम्म ३३ वटा सङ्गठन निर्माण भएका हुन् । सो पार्टीका केन्द्रिय सदस्य शितलको नेतृत्वमा रहेको अभियान टोलीले स्याङ्जाका विभिन्न ठाउँमा गएर भेटघाट, छलफल तथा अन्तरक्रिया गरी सङ्गठन निर्मााण गरेको हो । स्याङ्जामा केन्द्रीय सदस्य शितल, ५ जना ब्युरो सदस्य सहितको टोली परिचालित छ ।

२०७५ माघ १८ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :