नुवाकोट सेक्रेटरी सम्मानित / विद्यार्थी नेतालाई स्वागत

नुवाकोट सेक्रेटरी सम्मानित / विद्यार्थी नेतालाई स्वागत

अम्बिका चन्द / चितवन, साउन २१ : नेपाल कम्युनिस्ट पार्टी पश्चिम ताम्सालिङ ब्युरोले चुनाव खारेजी अभियानको क्रममा पक्राउ पश्चात रिहा भएका नुवाकोटका जिल्ला सेक्रेटरी सागर तिमल्सिनालाई सम्मान गरेको छ । सनिबार दिउँसो चितवन, भरतपुरमा भएको पश्चिम ताम्सालिङ ब्युरोको बैठकमा उहाँलाई…

Read More

नारायणीबाट २ सय माओवादी केन्द्रका कार्यकर्ता नेकपामा प्रवेश गर्दै

अम्बिका चन्द/काठमाडौं, साउन २१ः स्थानीय निकायको चुनाब खारेजी अभियानपछि देशको सशक्त र बैकल्पिक शक्तिको रुपमा स्थापित नेकपाले नयाँ जनसत्ताको अभ्यास पनि गरिरहेको छ । संयुक्त क्रान्तिकारी जनपरिषद्को नाममा स्थानीय तहमा जनसरकार गठन गरिरहेकोे नेकपाले अब भने प्रादेशिक सरकार गठन गर्ने…

Read More
ज्ञवालीलाई पछि ठेल्दै रेणु दाहाल

ज्ञवालीलाई पछि ठेल्दै रेणु दाहाल

भरतपुर /  साउन २१ः अपरान्ह ४ बजे भरतपुर, कवर्डहलस्थित मतगणनास्थलबाट हाम्रा नारायणी ब्यूरो प्रतिनिधी भीमबहादुर खड्काले दिनुभएको पछिल्लो जानकारी अनुसार रेणुका दाहाल र देवी ज्ञवालीको मतान्तर जम्मा ७६ रहेको छ । ३ हजार ३ सय मतमध्ये १ हजार २ सय…

Read More
भरतपुरको मतगणना पछिल्लो रिपोर्ट

भरतपुरको मतगणना पछिल्लो रिपोर्ट

भीमबहादुर खड्का / चितवन, (मतगणनास्थल) साउन २१ : भरतपुर महानगरपालिकाको मतगणना अन्तिममा पुग्ला झनैं रोचक बनेको छ । सनिबार अपरान्ह २ : ४० को जारी मतगणना परिणाम अनुसार एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी–कांग्रेसकी रेणु दाहाल भन्दा १ सय ७१ मतले…

Read More
भरतपुरको मतगणना रोचक बन्दै

भरतपुरको मतगणना रोचक बन्दै

काठमाडौं / साउन २१ : भरतपुर महानगरपालिकाको मतगणना अन्तिममा पुग्ला झनैं रोचक बनेको छ । सनिबार अपरान्ह २ः१५ को जारी मतगणना परिणम अनुसार एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी–कांग्रेसकी रेणु दाहाल भन्दा २२८ मतले अगाडी छन् । मतगणना जारी छ । …

Read More
हार्दिक श्रद्धाञ्जली

हार्दिक श्रद्धाञ्जली

काठमाडौं / साउन २१ः पूर्व जनमुक्ति सेनाकी भीसी वर्ष ३३ की पवित्रा खड्काको शुक्रबार ११ बजे काठमाडौंस्थित वीर अस्पतालमा स्वाइन फ्लुका कारण दुःखद निधन भएको खबरले हामी अत्यन्त दुःखी भएका छौं । दुइवटी नावालक छोरीसमेत भएकी हाम्रो पार्टीका कार्यकर्ता होमबहादुर…

Read More
भरतपुर–१९ को मतगणना सकियो

भरतपुर–१९ को मतगणना सकियो

  भरतपुर/साउन २१ः भरतपुर महानगरपालिका–१९ को मतगणना भर्खरै सम्पन्न भएको छ । वडा नं. १९ को मतगणना सकिँदासम्म माओवादी–काँग्रेस गठबन्धनकी रेणु दाहाल भन्दा नेकपा (एमाले) का देवी ज्ञवाली २२१ मतले अगाडि छन् । अहिले भरतपुर–१० स्थित कवर्डहलमा वडा नं. २०…

Read More
चितवनमा मतगणना जारी / देवी ज्ञवाली ५ सय मतले अग्रता

चितवनमा मतगणना जारी / देवी ज्ञवाली ५ सय मतले अग्रता

काठमाडौं / साउन २१ : भरतपुर– १० स्थित कबर्डहलमा शुक्रबार राती १० बजेदेखी १९ वडाको मतगणना शुरु भएको थियो । बिबिसी नेपाली सेवा , चितवन संवाददाता ईश्वर जोशीका अनुसार रेणु दाहाल भन्दा देवी ज्ञवाली ५ सय मतले अग्र स्थानमा रहेका…

Read More
एकभोट रेणुलाई ६ भोट कांग्रेसलाई

एकभोट रेणुलाई ६ भोट कांग्रेसलाई

काठमाडौं / साउन २० : प्रचण्ड समूहले भरतपुर–१९ का आफ्ना सबै उम्मेदवारहरुलाई फिर्ता लिएर नेपाली कंग्रेसलार्ई समर्थन गर्ने उर्दी जारी गरेको छ । उसले ‘१ भोट रेणुलाई ६ भोट नेपाली कांग्रेस’ लाई नारा लगाएको छ । नेपाली कांग्रेसका मतदातालाई प्रभावित…

Read More
पोखरा सस्तो बजारमा प्रहरी हस्तक्षेप/नेकपाका सेक्रेटरी सहित ५ व्यापारी पक्राउ

पोखरा सस्तो बजारमा प्रहरी हस्तक्षेप/नेकपाका सेक्रेटरी सहित ५ व्यापारी पक्राउ

भीम चापागाईं/पोखरा, साउन २०ः कास्की प्रहरीले पोखरा पृथ्वीचोकस्थित सस्तो बजारमा भर्खरै आक्रमण गरेको छ । व्यापारीका सामान प्रहरीले लुटेर ट्रकमा हालेर अज्ञात स्थलतिर लगेको छ । प्रहरी र व्यापारिबीच भएको झडपमा नेकपा कास्की सेक्रेटरी नन्दलाल तिवारी ‘जगन’, व्यापारीहरु देवीप्रसाद देवकोटा,…

Read More