एकभोट रेणुलाई ६ भोट कांग्रेसलाई

काठमाडौं / साउन २० : प्रचण्ड समूहले भरतपुर–१९ का आफ्ना सबै उम्मेदवारहरुलाई फिर्ता लिएर नेपाली कंग्रेसलार्ई समर्थन गर्ने उर्दी जारी गरेको छ । उसले ‘१ भोट रेणुलाई ६ भोट नेपाली कांग्रेस’ लाई नारा लगाएको छ । नेपाली कांग्रेसका मतदातालाई प्रभावित गर्ने रणनीति अनुसार सो नारा लगाएको स्रोतको दाबी छ ।

२०७४ साउन २० गते ४ : ०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :