चितवनमा मतगणना जारी / देवी ज्ञवाली ५ सय मतले अग्रता

काठमाडौं / साउन २१ : भरतपुर– १० स्थित कबर्डहलमा शुक्रबार राती १० बजेदेखी १९ वडाको मतगणना शुरु भएको थियो । बिबिसी नेपाली सेवा , चितवन संवाददाता ईश्वर जोशीका अनुसार रेणु दाहाल भन्दा देवी ज्ञवाली ५ सय मतले अग्र स्थानमा रहेका छन् । रेणु दाहाल १९ वडामा ३ सय मतले अग्रह स्थानमा रहेकी छन् । भने ७ सय ५० मतगणना गन्न बाँकी रहेकोछ । 

२०७४ साउन २१ गते ७ : ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :