भरतपुरको मतगणना रोचक बन्दै


काठमाडौं / साउन २१ : भरतपुर महानगरपालिकाको मतगणना अन्तिममा पुग्ला झनैं रोचक बनेको छ । सनिबार अपरान्ह २ः१५ को जारी मतगणना परिणम अनुसार एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी–कांग्रेसकी रेणु दाहाल भन्दा २२८ मतले अगाडी छन् । मतगणना जारी छ । 

२०७४ साउन २१ गते २  : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :