भरतपुरको मतगणना पछिल्लो रिपोर्ट


भीमबहादुर खड्का / चितवन, (मतगणनास्थल) साउन २१ : भरतपुर महानगरपालिकाको मतगणना अन्तिममा पुग्ला झनैं रोचक बनेको छ । सनिबार अपरान्ह २ : ४० को जारी मतगणना परिणाम अनुसार एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी–कांग्रेसकी रेणु दाहाल भन्दा १ सय ७१ मतले अगाडी छन् । अहिले २० नं. वडाको ८ सय मतगणना भैसकेको छ । मतगणना सार्वजनिक हुनासाथ प्रकाशित गर्नेछौं । प्रतिक्षा गर्नुहोस् ।

२०७४ साउन २१ गते २ : ४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :