हार्दिक श्रद्धाञ्जली

काठमाडौं / साउन २१ः पूर्व जनमुक्ति सेनाकी भीसी वर्ष ३३ की पवित्रा खड्काको शुक्रबार ११ बजे काठमाडौंस्थित वीर अस्पतालमा स्वाइन फ्लुका कारण दुःखद निधन भएको खबरले हामी अत्यन्त दुःखी भएका छौं ।

दुइवटी नावालक छोरीसमेत भएकी हाम्रो पार्टीका कार्यकर्ता होमबहादुर खड्का ‘हुकुम’ की जीवन संगिनीसमेत रहेकी पवित्राप्रति हामी श्रद्धाञ्जली व्यक्त गर्दछौं र शोक सन्तप्त साना छोरीहरुप्रति सहानुभूति प्रकट गर्दछौं । –रातोखबर प्रकाशन गृह

२०७४ साउन २१ गते १ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :