भरतपुर–१९ को मतगणना सकियो

 

भरतपुर/साउन २१ः भरतपुर महानगरपालिका–१९ को मतगणना भर्खरै सम्पन्न भएको छ । वडा नं. १९ को मतगणना सकिँदासम्म माओवादी–काँग्रेस गठबन्धनकी रेणु दाहाल भन्दा नेकपा (एमाले) का देवी ज्ञवाली २२१ मतले अगाडि छन् । अहिले भरतपुर–१० स्थित कवर्डहलमा वडा नं. २० को बाँकी मतगणना शुरुभएको छ । वडा नं. १९ मा विवाद भएपछि वडा नं. २० को मतगणना पनि स्थगित भएको थियो ।

२०७४ साउन २१ गते १२ः४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :