दुःखद समाचार

भरतपुर/साउन २१ः क. हुकुम (होमबहादुर खड्का) की जीवन संगिनी तथा पूर्व पीएलए भीसी कमरेड पवित्रा खड्काकोे शुक्रबार विहान ११ बजे काठमाडौंस्थित विर अस्पतालमा दुःखद निधन भएको छ । आज चितवन देवघाटमा नेकपाका स्थायी समिति सदस्य क. सुदर्शनको प्रमुख आतिथ्यमा श्रद्धाञ्जली अर्पण हुँदैछ ।

२०७४ साउन २१ गते १२ः२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :