विद्यार्थीद्वारा रामपुर क्याम्पसमा धर्ना

विद्यार्थीद्वारा रामपुर क्याम्पसमा धर्ना

भीमबहादुर खड्का/चितवन, साउन २०: कृषि र वनविज्ञान विश्वविद्यालय संयुक्त विद्यार्थी संगठनहरु लामो समयदेखि आन्दोलित हुँदै आएका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रामपुर इकाई समिति अध्यक्ष प्रकाश पाण्डेलाई कलेजमा धर्नामा बस्नुको कारण सोध्दा प्रतिउत्तरमा उहाँले नीजि कलेजहरुलाई नेपाल…

Read More
भरतपुर–१९ को निर्वाचनबारे नेकपा

भरतपुर–१९ को निर्वाचनबारे नेकपा

अम्बिका चन्द / चितवन, साउन २० : नेकपा, चितवनले भरतपुर–१९ मा आज हुन लागेको स्थानीय निकायको चुनावी प्रक्रियामा सहभागी नहुन आम जनतालाई आह्वान गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज लालबहादुर बि.सीले शुक्रबार विहान एक विज्ञप्ति जारी गर्दै उक्त…

Read More
रामवृक्ष यादवको सम्झानामा स्मृति सभा गरिने

रामवृक्ष यादवको सम्झानामा स्मृति सभा गरिने

अम्बिका चन्द / काठमाडौं, साउन १९ : तत्कालीन नेकपा (माओवादी)का केन्द्रीय सदस्य रामवृक्ष यादवको भदौं २ गते स्मृति सभा गरिने भएको छ । नेकपा, जनकपुर ब्युरोको आयोजनामा स्मृति सभा गर्न लागिएको हो । नेकपाले प्रत्येक बर्ष भदौं २ गते यादवको…

Read More
प्रचण्डसँग विद्रोह गर्न ढिलो गरिएछ  : चित्रबहादुर आले, नेता – नेकपा

प्रचण्डसँग विद्रोह गर्न ढिलो गरिएछ : चित्रबहादुर आले, नेता – नेकपा

ठीक र बेठीकको संघर्षमा हामीले ठीक र सत्यको पक्षमा भूमिका निर्वाह गर्नुपर्छ । त्यसो गरिएन भने संघर्षले सही दिशा लिन सक्दैन । बेठीकका विरुद्ध निर्मम हुन सकिएन भने नयाँ ढंगको पार्टी बनाउन सकिन्न । प्रचण्डसँगको सहकार्यले विकृतिको थुप्रो लाग्दै गयो…

Read More

राज्यद्वारा पक्राउ गरिएका सम्मानित

अम्बिका चन्द / काठमाडौं, साउन १९ : नेपाल कम्युनिस्ट पार्टी, जनकपुर ब्युरोको बैठक सम्पन्न भएको छ । बैठक जनकपुरको सर्लाहीमा भएको हो । बुधबार सम्पन्न बैठकले स्थानीय चुनाव खारेजी अभियानका बेला राज्यद्वारा पक्राउ गरिएका जनकपुर ब्युरो अन्तरगतका नेता–कार्यकर्ताहरुलाई सम्मान गर्ने…

Read More
अबको क्रान्तिको नेतृत्व पनि रोल्पाले नै गर्नेछ : नन्दबहादुर बुढामगर, केन्द्रीय सदस्य – नेकपा

अबको क्रान्तिको नेतृत्व पनि रोल्पाले नै गर्नेछ : नन्दबहादुर बुढामगर, केन्द्रीय सदस्य – नेकपा

नन्दबहादुर बुढा मगर २०१४ सालमा रोल्पा, दुईखोली गापा–४ (साविक पाछाबाङ–२) मा जन्मिएका हुन् । २०३५ सालमा इरिबाङस्थित बालशिक्षा प्राविमा अध्यापन गराउँदै गर्दा उनी शिक्षक संगठनमा संगठित भएर पञ्चायती व्यवस्था फाल्न क्रियाशील भएका थिए । २०४४ सालदेखि शिक्षण पेशा छोडेर राजनीतिमा…

Read More
रणनीतिक निर्णय लिँदै नेकपाको बैठक सम्पन्न

रणनीतिक निर्णय लिँदै नेकपाको बैठक सम्पन्न

रातो खबर संवाददाता / काठमाडौं, साउन १८ : नेकपाको केन्द्रीय समितिको बैठक साउन ९ गतेदेखि १३ गतेसम्म काठमाडौं (उपत्यका विशेष ब्युरो) मा सम्पन्न भएको माओवादी सूत्रले जनाएको छ । त्यसअघि स्थायी समिति र राजनीतिक समिति पीबी) का बैठकहरू पनि भएका…

Read More
पोखरा सस्तो बजारमाथिको दमनको विरोध : प्रकाण्ड, प्रवक्ता – नेकपा

पोखरा सस्तो बजारमाथिको दमनको विरोध : प्रकाण्ड, प्रवक्ता – नेकपा

पोखरा/साउन १७ः पृथ्वीचोकस्थित सस्तो बजारमा लामो समयदेखि व्यापार गर्दै आएका साना व्यापारीलाई वैकल्पिक व्यवस्था नगरी बल प्रयोग गरेर उठाउने गैरजिम्मेवार र अमानवीय कार्यको विरुद्ध नेकपाले विरोध जनाएको छ । मंगलबार नेकपाका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै विरोध जनाउनुभएको हो…

Read More
चितवनको रामपुर कृषि क्याम्पसमा आगजनी

चितवनको रामपुर कृषि क्याम्पसमा आगजनी

भीमबहादुर खड्का / भरतपुर, साउन १७ः विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सहितका विद्यार्थी संगठनले २ महिना अघिदेखि कृषि तथा पशु विज्ञान विश्वविद्यालय, रामपुर उपकुलपतिको कार्यालयमा स्नातकका लागि आंगिक क्याम्पसको माग गर्दै आएका थिए । तर विद्यार्थीको मागलाई…

Read More
नेता–कार्यकर्ताको सैद्धान्तिक जग बलियो बनाउछौं : रणवीर

नेता–कार्यकर्ताको सैद्धान्तिक जग बलियो बनाउछौं : रणवीर

काठमाडौं / साउन १६ : नेकपाका नेता भरत बम ‘रणवीर’ ले आफ्ना नेता तथा कार्यकर्ताहरुको सैद्धान्तिक जग मजबुत बनाउन र उनीहरुमा कम्युनिस्ट विश्वदृष्टिकोण निर्माण गर्नको लागि स्कुलिङ्ग सञ्चालन गर्ने बताउनु भएको छ । नेकपाको स्कुलिङ्ग विभागका सदस्यसमेत रहेका नेता रणवीरले…

Read More