ज्ञवालीलाई पछि ठेल्दै रेणु दाहाल

भरतपुर /  साउन २१ः अपरान्ह ४ बजे भरतपुर, कवर्डहलस्थित मतगणनास्थलबाट हाम्रा नारायणी ब्यूरो प्रतिनिधी भीमबहादुर खड्काले दिनुभएको पछिल्लो जानकारी अनुसार रेणुका दाहाल र देवी ज्ञवालीको मतान्तर जम्मा ७६ रहेको छ । ३ हजार ३ सय मतमध्ये १ हजार २ सय मत गनिसक्दा ज्ञवाली दाहाल भन्दा जम्मा ७६ मतले अगाडि छन् ।

२०७४ साउन २१ गते ४ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :