पश्चिम ताम्सालिङको प्रशिक्षण सम्पन्न

पश्चिम ताम्सालिङको प्रशिक्षण सम्पन्न

अम्बिका चन्द / काठमाडौं, साउन २६ : नेपाल कम्युनिस्ट पार्टी पश्चिम ताम्सालिङ ब्युरोको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बुधबार चितवनको भरतपुरमा सम्पन्न उक्त कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले क्रान्तिको…

Read More
केन्द्रीय प्रशिक्षणमा के भयो ?

केन्द्रीय प्रशिक्षणमा के भयो ?

रातो खबर संवाददाता / काठमाडौं, साउन २६ : पहिलो र दोस्रो स्थानीय तहको निर्वाचनमा देशभरिबाट ५ सयभन्दा बढीको गिरफ्तारी, त्यत्तिकै सङ्ख्यामा झुट्टा मुद्दा खेपेको र २ जनाको सहादतसहित चुनाव खारेज अभियान सम्पन्न गरेको लगत्तै नेकपाको चितवनमा राष्ट्रिय स्तरको केन्द्रीकरण भएको…

Read More
माके कांग्रेस गठबन्धन इतिहासकै प्रतिगामी : विप्लव

माके कांग्रेस गठबन्धन इतिहासकै प्रतिगामी : विप्लव

अम्बिका चन्द / काठमाडौं, साउन २५ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी केन्द्र र कांग्रेसबीच चुनाव र सत्ताको लागि गरिएको गठबन्धनलाई इतिहासको सबभन्दा खराब र प्रतिगामी गठबन्धन हो भन्नुभएको छ । उक्त गठबन्धनलाई उहाँले च्याङकाईसेक र चाङक्वोथाओ,…

Read More
नेकपाका नेता लिम्बुसहित ४ जना रिहा

नेकपाका नेता लिम्बुसहित ४ जना रिहा

अम्बिका चन्द / काठमाडौं, साउन २५ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं मेची ब्युरो इन्चार्ज सन्तकुमार लिम्बु ‘सुमन’ बुधबार रिहा हुनुभएको छ । उहाँसँगै झापा सेक्रेटरी तारा थापा, दिलिप थापा र ताराबहादुर थापा ‘प्रशान्त’ पनि रिहा हुनुभएको छ ।…

Read More
संयुक्त विद्यार्थी संगठन आन्दोलित

संयुक्त विद्यार्थी संगठन आन्दोलित

भीमबहादुर खड्का / चितवन, साउन २५ : कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिन लागेका निजी सम्बन्धनका विरुद्ध संयुक्त विद्यार्थी संगठन आन्दोलित हुँदै आएका छन् । बुधबार विहान संयुक्त विद्यार्थी संगठनहरुले नीजि कलेजहरुमा कृषिसम्बन्धी अध्यापन गराउने सम्बन्धन दिन थालेकोले यसलाई तत्काल…

Read More
राजनीतिक छलाङ मार्दै नेकपा

राजनीतिक छलाङ मार्दै नेकपा

अम्बिका चन्द / चितवन, साउन २५ : स्थानीय निकायको चुनाव सशक्त ढङ्गले खारेज गरेको नेकपा अब भने आफ्नो आन्तरिक पङ्क्तिलाई वैचारिक रूपले सुदृढ गर्ने अभियानमा लागेको छ । कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूमा वैचारिक ज्ञान हुनु अनिवार्य हुन्छ भन्ने मान्यता…

Read More
विद्यार्थी नेता बोहोरा रिहा

विद्यार्थी नेता बोहोरा रिहा

काठमाडौं / साउन २४ : नेकपा निकट अखिल (क्रान्तिकारी) रुकुमका जिल्ला सचिव प्रेमप्रशान्त बोहोरा २९ दिनपछि हिरासतमुक्त हुनुभएको छ । बोहोरालाई रुकुम जिल्ला अदालतको १ लाख र जिल्ला प्रशासन कार्यालयले १० हजार धरौटीमा सोमबार रिहा गरेको हो । असार २७…

Read More
अर्काको पैसाले केक किनेर वर्थडे मनाउँने

अर्काको पैसाले केक किनेर वर्थडे मनाउँने

काठमाडौं / साउन २४ : नेकपाका एकजना स्थायी समिति सदस्यले चितवनसहित केही स्थानमा प्रचण्ड समूहले स्थानीय तहमा केही सिट हात पार्नुलाई ‘अर्काको पैसाले केक किनेर वर्थडे मनाउने’ आधुनिक शहरिया जस्तै अनैतिक भनेका छन् । नैतिक पतन भएपछि मान्छे अपराध कर्म…

Read More
धाँधली गरेर कांग्रेस–माके गठबन्धन विजयी घोषणा

धाँधली गरेर कांग्रेस–माके गठबन्धन विजयी घोषणा

काठमाडौं / साउन २२ : भरतपुर महानगरको निर्वाचनमा माओवादी केन्द्र–कांग्रेस गठबन्धनले चुनाव हार्ने निश्चित भएपछि मतपत्र च्यतेर, निर्वाचन आयोग र जिल्ला निर्वाचन आयोेगलाई प्रभावित गरेर माओवादी केन्द्र – कांग्रेस गठबन्धनले आफ्ना उम्मेदवारहरुलाई विजयी घोेषणा गरेका छन् । भरतपुर घटनाले माके–कांग्रेस…

Read More
कारबाहीमा परेपछि  पार्टी छोडेको वक्तव्य

कारबाहीमा परेपछि पार्टी छोडेको वक्तव्य

काठमाडौं / साउन २२ : नेकपाका पूर्वी केन्द्रीय सदस्य गगनबहादुर खड्का ‘जीवन’ कारबाहीमा परेको ४ महिनापछि पार्टी छोडेको वक्तव्य जारी गरेको नेकपा स्रोतले दाबी गरेको छ । ४ महिना अघि नुवाकोटमा सम्पन्न आठौं केन्द्रीय समितिको तेस्रो बैठकले चुनाव परस्त, भ्रष्टाचार…

Read More