नेकपाको पूर्वी ताम्सालिङको बैठक र प्रशिक्षण सम्पन्न

नेकपाको पूर्वी ताम्सालिङको बैठक र प्रशिक्षण सम्पन्न

अम्बिका चन्द /काठमाडौं, साउन २९ :  नेपाल कम्युनिस्ट पार्टी, पूर्वी ताम्सालिङ ब्युरोको बैठक र प्रशिक्षण सम्पन्न भएको छ । शुक्रबार ब्युरोको बैठक र शनिबार प्रशिक्षण सम्पन्न भएको हो । प्रशिक्षणमा नेकपाका स्थायी समिति सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली…

Read More
माओवादी कमरेडहरूसँग

माओवादी कमरेडहरूसँग

अरुन्धती रोय भारतबाट प्रकाशित हुने ‘आउटलुक’ अंग्रेजी साप्ताहिक (मार्च १९ २०१०) मा अरुन्धती रायको लामो लेख प्रकाशित भएको थियो । भारतीय माओवादीहरूको प्रभाव रहेको दन्तेबाडाको दण्डकारण्य क्षेत्रको भ्रमण गरेर लेखिएको यो रिपोर्ताज शैलीको लेख ‘वाकिङ विथ कमरेड्स’ शीर्षकमा प्रकाशित भएको…

Read More
प्रथम इकाई सम्मेलन सम्पन्न

प्रथम इकाई सम्मेलन सम्पन्न

भीमबहादुर खड्का / चितवन, साउन २८ : एकीकृत जनक्रान्तिका महान् सहिद चन्द्रबहादुर सिंह ‘सनराइज’ स्मृति सभाको अवसर पारी नेकपा निकट अखिल (क्रान्तिकारी) ऋःऋ मूल इकाई समितिले प्रथम इकाई सम्मेलन सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा…

Read More
चितवनमा सनराइज स्मृति सभा सम्पन्न

चितवनमा सनराइज स्मृति सभा सम्पन्न

भीमबहादुर खड्का / चितवन, साउन २८ : नेपाल कम्युनिस्ट पार्टी, चितवनले वीरेन्द्र बहुमुखी क्याम्पस परिसरमा चुनाव खारेजी अभियानको क्रममा शाहदत प्राप्त गर्नु हुने चन्द्रबहादुर सिंह ‘सनराइज’ को स्मृति सभा सम्पन्न गरेको छ । कार्यक्रमका अध्यक्षता प्रकाश चन्द र नेपाल कम्युनिस्ट पार्टी…

Read More
कैलालीमा सनराइज स्मृति सभा सम्पन्न

कैलालीमा सनराइज स्मृति सभा सम्पन्न

काठमाडौं / साउन २८ : नेपाल कम्युनिस्ट पार्टी, कैलालीले एकीकृत जनक्रान्तिका महान् सहिद चन्द्रबहादुर सिंह ‘सनराइज’ को स्मृति सभा सम्पन्न गरेको छ । शनिबार कैलालीको लम्कीमा सो सभा सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सिना…

Read More

नेकपा दाङले सम्पुर्ण नेता–कार्यकर्तालाई बाढी प्रभावितहरुको उद्दारमा लाग्न निर्देशन

काठमाडौं / साउन २८ : नेपाल कम्युनिस्ट पार्टी, दाङका सेक्रेटरी सविन पोख्रेलले पार्टीका सम्पुर्ण नेता–कार्यकर्ताहरुलाई बाढी प्रभावितहरुको उद्दारमा लाग्न निर्देशन दिनुभएको छ । सेक्रेटरी सविनले शनिबार अपरान्ह प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिनुभएको हो । उहाँको विज्ञप्तिमा भनिएको छ…

Read More

चितवनमा सनराइज स्मृति सभा शुरु

भीमबहादुर खड्का / चितवन, साउन २८ : एकीकृत जनक्रान्तीका महान् सहिद चन्द्र बहादुर सिंह ‘सनराइज’ को स्मृति सभा र अखिल (क्रान्तिकारी) को प्रथम इकाईं सम्मेलन तथा नव नेतृत्व बिधार्थीलाई स्वागत कार्यक्रम शुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी, चितवन जिल्ला…

Read More
पोखरामा सस्तो बजार सङ्घर्षले उब्जाएका प्रश्नहरू

पोखरामा सस्तो बजार सङ्घर्षले उब्जाएका प्रश्नहरू

पोखरा सस्तो बजारको समस्याको सकारात्मक समाधान निकाल्न र दलाल प्रवृत्तिका विरुद्ध साना व्यवसायीहरू मात्र सङ्घर्षरत थिएनन् । यसमा कास्कीका ६ राजनीतिक दलहरू सङ्घीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेकपा (माले, नेकपा (क्रान्तिकारी–माओवादी), राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिस्ट पार्टी…

Read More

प्रचारयुद्ध र थबाङमा संसदीय रङ

संसदीय चुनावको रङ थबाङ र रोल्पामा मात्र चढेको होइन । क्रान्तिकारी आन्दोलनको प्रतीक थबाङ भएको र संविधानसभा २ मा शून्य मतदान गरेकै कारण संसदीय शक्तिहरूले त्यसलाई अतिसय र अस्वाभाविक महत्व दिएका हुन् । अर्कोतिर एउटै नेता र स्थानले सधैँ क्रान्तिको…

Read More
नारायणी ब्युरोको प्रशिक्षण सम्पन्न

नारायणी ब्युरोको प्रशिक्षण सम्पन्न

अम्बिका चन्द / काठमाडौं, साउन २६ : नेकपा, नारायणी ब्युरोको राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम मकवानपुरको हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रममा नेकपा स्थायी समितिका सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट ब्युरो सदस्य ओमप्रकाश पुन, नारायणी ब्युरो इन्चार्ज…

Read More