आज दोरम्बा हत्याकाण्डको स्मृतिसभा

आज दोरम्बा हत्याकाण्डको स्मृतिसभा

रातो खबर संवाददाता / काठमाडौ, साउन ३२ : आज साउन ३२ गते १५ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाइँदैछ । २०६० साल साउन ३२ गते रामेछाप, दोरम्बामा तत्कालीन शाही सेनाले रामेछाप जनसरकार प्रमुख बाबुराम लामा (पुष्प), अम्बिका दाहाल (ललिका), उमा…

Read More
अछाम–काठमाडौं सम्पर्क मञ्चको समिति गठन

अछाम–काठमाडौं सम्पर्क मञ्चको समिति गठन

करनसिंह बडाल / काठमाडौं, साउन ३१ : गोविन्द विष्टको संयोजकत्वमा २० सदस्यीय अछाम–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको भेला आयोजक समिति गठन भएको छ । समितिका अन्य सदस्यहरूमा राम विश्वकर्मा, नरेश भण्डारी, धनराज विक, बसन्त सोडारी, राजन रेग्मी, माधव रेग्मी, समर्पण चलाउने,…

Read More
जनसरकारले राहत बाँड्यो

जनसरकारले राहत बाँड्यो

भीमबहादुर खड्का/चितवन, साउन ३१ः बुढीराप्तीको बाढीबाट डुबानमा परेको रनपा–५, रमाइलोबस्ती, बाघमाराको सुकुमबासी बस्तीमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवनले राहत सामाग्री वितरण गरेको छ । २१ पीडित परिवारलाई प्रतिपरिवार एकएक बोरा चामल, दाल, नुन–तेल, भुजा, चिउरा र जीवनजलसहित प्राथमिक उपचारका औषधीसमेत…

Read More
प्रहरी हिरासतमा ५८ दिन

प्रहरी हिरासतमा ५८ दिन

वैशाख २१ गते बर्दिया, गुलरिया नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घ कार्यालयबाट बर्दिया इन्चार्ज देवकला अधिकार ीसहित १३ जनालाई प्रहरी निरीक्षक हेमबहादुर शाही नेतृत्वको प्रहरीले गिरफ्तार ग¥यो । वैशाख १९ गते सुर्खेतमा भेरी ब्यूरोको बैठक बसी २० गते सुर्खेतबाट ब्यूरो इञ्चार्ज खुमा…

Read More
राष्ट्रिय स्वाभिमान र पराधीनताको पराकाष्ठा

राष्ट्रिय स्वाभिमान र पराधीनताको पराकाष्ठा

जसले समाज परिवर्तन गर्छ उसको कार्य महान् हुन्छ । जो समाज परिवर्तनको विरोधी हुन्छ त्यो जनता र देशबाट नाङ्गो हुन्छ । आज परिवर्तनविरोधी शक्ति सल्बलाएर यथास्थितिमा रमाउने शक्ति धेरै छन् । उनीहरू पुरातन चिन्तन र विचारबाट ग्रसित छन् । नयाँ…

Read More
रामवृक्षको सम्झनामा स्मृतिसभा हुने

रामवृक्षको सम्झनामा स्मृतिसभा हुने

अम्बिका चन्द / काठमाडौं, साउन ३० :  तत्कालिन नेकपा (माओवादी) का केन्द्रीय सदस्य सहिद रामवृक्ष यादवको सम्झनामा देशैभरी स्मृतिसभा हुने भएको छ । नेकपा केन्द्रीय समितिको निर्णयअनुसार उक्त स्मृतिसभा गर्न लागिएको हो । नेकपाले प्रत्येक वर्ष भदौ २ गते यादवको…

Read More
चिनियाँ उच्च नेता काठमाडौंमा

चिनियाँ उच्च नेता काठमाडौंमा

काठमाडौं / साउन ३० : चिनियाँ कम्युनिस्ट पार्टीका पिविएम तथा उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्च स्तरीय टोली तीन दिने औपचारिक भ्रमणका लागि सोमबार साँझ काठमाडौं उत्रने भएको छ । पाकिस्तानको स्वतन्त्रता दिवसबाट फर्केर सो टोली सिधै काठमाडौं हानिएको हो ।…

Read More
दोरम्बा र बलिदान – सम्पादकीय

दोरम्बा र बलिदान – सम्पादकीय

यो साता तत्कालीन शाहीसत्ताले मच्चाएको कुख्यात दोरम्बा हत्याकाण्डको स्मृति दिवस हो । रामेछाप जिल्लाको पश्चिमी भूगोलमा पर्ने दोरम्बा डाँडाकटेरीको उच्च पहाडी भूभागमा २०६० साल साउन ३२ गते शाही सत्ताको सैनिक मेजर राममणि पोखरेल नेतृत्वमा खटिएका शाही अमेरिकी सेनाका जल्लादहरूले सरकार–माओवादीबीच…

Read More
राहत तथा उद्दारमा जुट्दै नेकपाका नेता–कार्यकर्ता

राहत तथा उद्दारमा जुट्दै नेकपाका नेता–कार्यकर्ता

काठमाडौं / साउन २९ : अविरल वर्षाका कारण बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या ४९ पुगेको गृह मन्त्रालयले जनाएको छ भने १७ जना बेपत्ता भएका छन् । सुनसरीमा ८ जनाको मृत्यु भएको छ भने रौतहटमा ७, मोरङमा ७ जना र…

Read More
बारामा सुकुमबासी विमर्श

बारामा सुकुमबासी विमर्श

बारा/साउन २९ः नेपाल भूमिहीन सुकुमबासी संघको आयोजनामा एक अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा संघका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुनको नेतृत्वमा जितपुर सिमरा उपमहानगरपालिका १६ स्थित टाँगिया बस्तीमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । वैकल्पिक…

Read More