नेकपा वीरगञ्जका नेता पक्राउ

नेकपा वीरगञ्जका नेता पक्राउ

सुदर्शन पाण्डे / वीरगञ्ज : अपरान्ह ४ बजे प्रहरीले नेकपाका जिल्ला स्तरिय नेता तथा भोजपुरा जनपरिषदका प्रमुख विगा चौरसिया ‘विरसिंह’लाई विरगञ्ज १९, विन्दवासिनी, बरुवास्थित निवासबाट गिरफ्तार गरेको छ । नेकपाले भोजपुरी भाषा बहुल बारा, पर्शा र रौतहट जिल्लालाई भोजपुरा प्रदेश…

Read More
रौतहटमा बम विष्फोट / २ गम्भीर घाइते

रौतहटमा बम विष्फोट / २ गम्भीर घाइते

काठमाडौं : रौतहटको चन्द्रपुर नपा ५,मा भएको बम विष्फोटमा ११ जना घाइते भएका छन् । बाम गठबन्धनले भेला आयोजना गरेको ठाउँ नजिकिकै बम विष्फोट भएको रौतहट चपुरबाट पत्रकार फणी महतले बताएका छन् । विष्फोटमा परी घाइते मध्ये २ जनाको अवस्था…

Read More
रामचन्द्र पौडेल सवारीमा आक्रमण

रामचन्द्र पौडेल सवारीमा आक्रमण

रमाकान्त बास्तोला / पोखरा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सवारी साधन धराप विष्फोटमा परेको छ । चुनावी कार्यक्रमको लागि गोर्खा र लमजुङ जाने क्रममा शनिबार तनहुँको भानु १०, नेपालडाँडामा बिधुतीय धरापमा परेको छ । करिब ३ बजेको समयमा…

Read More
नेकपाका कैलाली इन्चार्जसहित ४ जना गिरफ्तार

नेकपाका कैलाली इन्चार्जसहित ४ जना गिरफ्तार

काठमाडौं : प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिदै जाँदा चुनाव खारेजी अभियानमा लागेका नेकपाका कार्यकर्तालाई प्रहरीले देशव्यापीे गिरफ्तारी तीव्र पारेको छ । त्यसैक्रममा बुधबार नेकपा, कैलाली इन्चार्ज रामबहादुर चौधरीसहित ४ जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा प्रकाश मल्ल, तपेन्द्र…

Read More

महासंघका महासचिव थपलिया गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय महासचिव खेम थपलिया शुक्रबार प्रहरीले गिरफ्तार गरेको छ । अखिल नेपाल लेखक संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका थपलियालाई काठमाडौंस्थित लेखक संघको एक परिसंवाद कार्यक्रममा प्रहरीले गिरफ्तार गरेको लेखक संघले बताएको…

Read More
रोल्पामा महरा, पुन र सोनाम चढेको सवारी साधनमा बम प्रहार

रोल्पामा महरा, पुन र सोनाम चढेको सवारी साधनमा बम प्रहार

रोल्पा : रोल्पाको बामरुकमा माकेका तीन नेता तथा उम्मेदवार चढेको सवारी साधनमा बम प्रहार भएको छ । आज (शुक्रबार) दिउँसो १ बजेतिर रोल्पा नगरपालिकाको लिबाङमा चुनावी सभामा जाँदै गर्दा विना विभागीय तथा माकेका उम्मेदवार कृष्णबहादुर महरा, पूर्व अर्थमन्त्री वर्षमान पुन…

Read More
हिडडुल गर्न नसक्ने घाइते योद्धालाई पनि छोडेन प्रहरीले

हिडडुल गर्न नसक्ने घाइते योद्धालाई पनि छोडेन प्रहरीले

दाङ : हुँदाहुँदा दाङमा आफैं राम्रोसँग हिडडुल गर्न नसक्ने घाइते योद्धालाई पनि प्रहरीले गिरफ्तार गरेको छ । घाइते अपांग योद्धा पाटनलाई आज दिउँसो उहाँकै कोठाबाट प्रहरीले विनाकारण गिरफ्तार गरेको छ । घोराहीमा आफ्नै कोठामा उहाँसँगै बसिराख्नु भएका डिबी बोहरालाई पनि…

Read More
नेकपाका ब्युरो स्तरको नेतासहित २ गिरफ्तार

नेकपाका ब्युरो स्तरको नेतासहित २ गिरफ्तार

काठमाडौं : नेकपाका ब्युरो स्तरको नेतासहित २ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । पक्राउ पर्नेहरुमा गण्डक ब्युरो सदस्य कपिल भट्ट र पार्टी सदस्य संजीव कार्की रहेका छन् । दुबै जनालाई बिहीबार अपरान्ह पोखराको जाल्पाबाट पक्राउ गरेको हो ।   २०७४…

Read More
नारायणकाजी श्रेष्ठलाई लक्षित गरि गोरखामा बम विष्फोट

नारायणकाजी श्रेष्ठलाई लक्षित गरि गोरखामा बम विष्फोट

रमाकान्त बास्तोला / पोखरा : वाम गठबन्धनबाट उम्मेदवार बनेका नारायणकाजी श्रेष्ठलाई लक्षित गरि गोरखामा बम विष्फोट भएको छ । जिल्लाको गोरखा नगरपालिका १० को सर्भी खोला नजिकै वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठ चढेको गाडी लक्षित गर्दै माइन बम बिष्फोट…

Read More
नेकपाका धनकुटा इन्चार्जसहित ५ पक्राउ

नेकपाका धनकुटा इन्चार्जसहित ५ पक्राउ

काठमाडौं : नेकपाका धनकुटा इन्चार्ज माधव गौतम ‘आकास’, जिल्ला सदस्य विज्ञान शर्मा, नरजित राई, प्रेम कट्टेलसहित ५ जनालई प्रहरीले गिरफ्तार गरेको छ । उनीहहलाई बिहीबार पक्राउ गरी सदरमुकामा लगिएको छ । त्यसैगरी बिहीबार नै रुकुम प्रहरीले नेकपा रुकुमका सल्लाकार समिति…

Read More