नेकपा वीरगञ्जका नेता पक्राउ

सुदर्शन पाण्डे / वीरगञ्ज : अपरान्ह ४ बजे प्रहरीले नेकपाका जिल्ला स्तरिय नेता तथा भोजपुरा जनपरिषदका प्रमुख विगा चौरसिया ‘विरसिंह’लाई विरगञ्ज १९, विन्दवासिनी, बरुवास्थित निवासबाट गिरफ्तार गरेको छ । नेकपाले भोजपुरी भाषा बहुल बारा, पर्शा र रौतहट जिल्लालाई भोजपुरा प्रदेश मान्ने गरेको छ । जनपरिषद नेकपाको समानान्तर सरकार सरहको संगठन हो ।

२०७४ मंसिर २ गते बेलुका  ७ : ०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :