नेकपाका ब्युरो स्तरको नेतासहित २ गिरफ्तार

काठमाडौं : नेकपाका ब्युरो स्तरको नेतासहित २ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । पक्राउ पर्नेहरुमा गण्डक ब्युरो सदस्य कपिल भट्ट र पार्टी सदस्य संजीव कार्की रहेका छन् । दुबै जनालाई बिहीबार अपरान्ह पोखराको जाल्पाबाट पक्राउ गरेको हो ।

 
२०७४ कात्तिक ३० गते बेलुका ७ : ११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :