नारायणकाजी श्रेष्ठलाई लक्षित गरि गोरखामा बम विष्फोट

रमाकान्त बास्तोला / पोखरा : वाम गठबन्धनबाट उम्मेदवार बनेका नारायणकाजी श्रेष्ठलाई लक्षित गरि गोरखामा बम विष्फोट भएको छ । जिल्लाको गोरखा नगरपालिका १० को सर्भी खोला नजिकै वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठ चढेको गाडी लक्षित गर्दै माइन बम बिष्फोट भएको हो । बम बिष्फोटका कारण कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ । वाम गठबन्धनको चुनावी प्रचारमा एमाले नेता विकलकुमार श्रेष्ठसमेत हिंडेका थिए । बाह्र किलोमा गठबन्धनको वैठकमा सहभागी भएर फर्किने क्रममा बिष्फोट भएको हो ।

२०७४ कात्तिक ३० गते बेलुका ६ :  २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :