रामचन्द्र पौडेल सवारीमा आक्रमण

रमाकान्त बास्तोला / पोखरा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सवारी साधन धराप विष्फोटमा परेको छ । चुनावी कार्यक्रमको लागि गोर्खा र लमजुङ जाने क्रममा शनिबार तनहुँको भानु १०, नेपालडाँडामा बिधुतीय धरापमा परेको छ । करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरि बम प्रहार गरिएको प्रहरिले जनाएको छ । विष्फोट पस्चात प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउनुको साथै विष्फोट गराउने समुहको खोजी गरिरहेको बताएको छ ।

२०७४ मंसिर ३ साँझ ५ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :