सिन्धुली र मकवानपुरमा पक्राउ / बर्दिवासमा छापा

विजय लामा/बर्दिवास : प्रहरीले मंसिर १ गते सिन्धुली, खुर्कोटबाट नेकपाका जिल्ला स्तरीय नेता केदार माझीलाई पक्राउ गरेको छ । त्यसैगरी बर्दिबास नपा, हाथीलेटका नेकपाका नेता प्रेम राना मगरको घरमा प्रहरीले छापा मारेको छ । त्यसैगरी हेटौडाबाट प्राप्त अर्को खबर अनुसार मकवानपुर राङसीराङ गापाबाट १ गते प्रहरीले सुर्य अयाललाई पक्राउ गरेको छ ।

२०७४ मंसिर २ गते साँझ ५ : ४९ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :