चुनाव खारेजी अभियान सशक्त बन्दै/निर्वाचन सामाग्री खोसेर जलाइयो

सल्यानः नेकपाले चुनाव खारेजी अभियान सशक्त बनाउँदै लगेकोे छ । यसैबीच सल्यानमा बाम गठबन्धनको निर्वाचन प्रचार सामाग्री खोसेर जलाइएको छ । बागचौर नपा ३, खालीमा निर्वाचन प्रचारमा रहेका माके र एमालेका कार्यकर्ताहरुबाट नेकपाका कार्यकर्ताहरुले निर्वाचन सामाग्री खोसेर जलाएका हुन् । आफ्ना कार्यकताले मतादाता शिक्षा सामाग्री र बाम गठबन्धनका उमेद्वारहरुको पोष्टरहरु खोसेर जलाएको नेकपाका जिल्ला इन्चार्ज डिल्लीराज शर्माले जनाएका छन् ।

३०७४ मंसिर २ गते विहान ९ः१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :