गाउँदा–गाउँदै गए जनकवि पाख्रिन

गाउँदा–गाउँदै गए जनकवि पाख्रिन

काठमाडौं : नेपालको माक्र्सवादी सांस्कृतिक आन्दोलनका हस्ति तथा वरिष्ठ गायक खुसिराम पाख्रिनको मंगलबार अपरान्ह हृदयघातका कारण निधन भएको छ । वाम गठबन्धनद्वारा केन्द्रीय बसपार्क भरतपुर चितवनमा आयोजित प्रकाश दाहाल श्रद्धाञ्जली सभामा शोकगीत गाउँदै गर्दा उनी मञ्चमै अचानक ढलेपछि उपचरार्थ भरतपुर…

Read More
नेकपा बैतडीका इञ्चार्ज जोशीलाई गिरफ्तार

नेकपा बैतडीका इञ्चार्ज जोशीलाई गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी बैतडीका इञ्चार्ज वासुदेव जोशीलाई प्रहरीले गिरफ्तार गरेको छ । जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरमा बुबाको किरियामा बसिरहेका बेलामा सोमबार पक्राउ गरेको हो । बुबाको निधनमा किरिया कसेमन जोशीलाई ११औँ दिनमा प्रहरीले माथिको आदेश…

Read More
काठमाडौंबाट सम्पर्क मञ्चका केन्द्रीय सदस्य रायमाझी गिरफ्तार

काठमाडौंबाट सम्पर्क मञ्चका केन्द्रीय सदस्य रायमाझी गिरफ्तार

काठमाडौं :  प्रतिनिधि र प्रदेश सभाको चुनाव नजिकै गर्दा सुरक्षा चुनौती रहेको भन्दै प्रम देउवाकाे ठाडाे निर्देशन चुनाव खारेजी अभियानमा सशक्त रुपमा अगाडी बढाएको नेकपाका नेताकार्यकर्ता पक्राउ तीव्र पारेकाे छ ।  यसैबिच नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति,नेपालका केन्द्रीय…

Read More
गोरखामा कांग्रेस कार्यकर्तामाथि आक्रमण

गोरखामा कांग्रेस कार्यकर्तामाथि आक्रमण

रमाकान्त बास्तोला / पोखरा : मंगलबार बिहान ९ बजे एमाले र माकेका कार्यकर्ताले कांग्रेसको निर्वाचन प्रचार सामग्री जलाइ दिएका छन् । चुमनुब्री गाउँपालिका ३, स्थित सल्लेरीमा नवीन गुरुङको झोलामा रहेको कांग्रेसको झन्डा, पोस्टर, पर्चा, पम्प्लेट खोसेर जलाइदिएको कांग्रेस कार्यकर्ता सुर्य…

Read More
प्रत्रकार प्रकाश डुम्रे गिरफ्तार

प्रत्रकार प्रकाश डुम्रे गिरफ्तार

काठमाडौं : क्रान्तिकारी पत्रकार संगठन, लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक तथा पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य प्रकाश डुम्रेलाई प्रहरीले गिरफ्तार गरेको छ । आज (मंगलबार) रुपन्देही एमाले र माओवादी केन्द्रले  बुटवलमा आयोजना गरेको संयुक्त पत्रकार सम्मलेनको रिपोर्टिङका लागि पुगेका पत्रकार डुम्रेलाई…

Read More
देशले एकपटक अप्रिय निर्णय लिनैपर्छ

देशले एकपटक अप्रिय निर्णय लिनैपर्छ

धीरेन्द्र अर्थात् कान्छा सरकार साथी भएकोले त्यत्तिकै मलाई राजाबादी भन्दा रहेछन् । सानोमै विदेश गए देश विर्सन्छ । देश बिर्सने मेरो सन्तान हुन सक्दैन भनेर बुबाले मलाई अमेरिकाबाट फर्काउनु भयो । त्यसपछि २ वर्ष बुबासँग बोलचाल भएन । त्यसको महत्व…

Read More
नवलपरासी र पाल्पा इन्चार्जसहित ३ गिरफ्तार

नवलपरासी र पाल्पा इन्चार्जसहित ३ गिरफ्तार

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी पाल्पाका जिल्ला इन्चार्ज पार्वती ‘सामाना’ र जिल्ला सेक्रेटरी भुवन जिसीलाई प्रहरीले गिरफ्तार गरेको छ । दुवैलाई बुटवलबाट सोमबार साँझ गिरफ्तार गरेको हो । प्रहरीले भने पक्राउ गर्नुको कारण खुलाएको छैन । त्यसैगरी नेकपा नवलपरासीका इन्चार्ज पदम…

Read More
 मंसिर ६ गते दाङ बन्द हुने 

 मंसिर ६ गते दाङ बन्द हुने 

दाङ :  नेपाल कम्युनिस्ट पार्टी दाङले राज्यको दमनकारी रबैयाको अभियानविरुद्ध मंसिर ६ गते जिल्ला बन्दको आह्वान गरेको छ ।यहि मंसिर २ गते मध्यरातमा दाङको रामपुरमा प्रहरीले स्थानीय सीता चौधरीलाई प्रहरीले लछारपछार पारेको र कार्तिक ३० गते आफै हिडडुल गर्न र…

Read More
भारतको दबाबमा चुनावपछि देउवा र प्रचण्डकै सरकार बन्ने सम्भावना छ  : आदन्द स्वरुप बर्मा 

भारतको दबाबमा चुनावपछि देउवा र प्रचण्डकै सरकार बन्ने सम्भावना छ  : आदन्द स्वरुप बर्मा 

(हिन्दी भाषामा प्रकाशित हुँदै आएको ‘समकालीन तीसरी दुनियाँ’ का सम्पादक, प्रकाशक आनन्द स्वरूप बर्मा नेपालको वामपन्थी राजनीतिका सन्दर्भमा नयाँ नाम होइन । भारतको नोएडाबाट प्रकाशित हुँदै आएको हिन्दी भाषाको सो पत्रिकाका प्रकाशक तथा वाम–विश्लेषक बर्मा गएको हप्ता अक्टोबर क्रान्ति शतवार्षिकीको…

Read More
श्रेष्ठ र बिसी गिरफ्तार

श्रेष्ठ र बिसी गिरफ्तार

काठमाडौं : नेकपा मोरङका इन्चार्ज पुष्कर श्रेष्ठ र नेकपा, चितवनका इन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले आइतबार अपरान्ह गिरफ्तार गरेको छ । २०७४ मंसिर ३ गते बेलुका ८ : ०५ मा प्रकाशित

Read More