देशले एकपटक अप्रिय निर्णय लिनैपर्छ

  • धीरेन्द्र अर्थात् कान्छा सरकार साथी भएकोले त्यत्तिकै मलाई राजाबादी भन्दा रहेछन् ।
  • सानोमै विदेश गए देश विर्सन्छ । देश बिर्सने मेरो सन्तान हुन सक्दैन भनेर बुबाले मलाई अमेरिकाबाट फर्काउनु भयो । त्यसपछि २ वर्ष बुबासँग बोलचाल भएन । त्यसको महत्व अहिले बुझ्दैछु ।
  • भारतीय २ हजार १ सय र ४ सय नेपाली नक्कली शिक्षकलाई मैले कारवाही गरेको थिएँ ।
  • विदेशीले पाले पाेसेको मान्छेले राष्ट्रहितमा बोल्न सक्दैन ।
  • बोकाले दाईं हुन्न क्या !
  • पुष्पकमल दाहाल भन्दा बढी बिग्रिने ठाउँ संसारमा कतै छैन ।
  • एमाले र काँग्रेस के भनेर आएका थिए ? आज के गरिरहेका छन् ?

पूर्व मन्त्री तथा राप्रपा (प्रजातान्त्रिक) का वरिष्ठ उपाध्यक्ष केशरबहादुर विष्टसँगको अन्तर्वार्ता
रातोखबर साप्ताहिकमा भोली बुधबार प्रतिक्षा गर्नहोस् ।

२०७४ मंसिर ५ गते विहान ९ः१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :