महान् जनयुद्ध जिन्दावाद !

महान् जनयुद्ध जिन्दावाद !

आज सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, श्रमिक वर्ग र क्रान्तिकारी मालेमावादी शक्तिहरू २९ औँ जनयुद्ध दिवस मनाइरहेका छन् । नेपालको जनयुद्ध नेपाली जनताले मालेमावादी दर्शनमा आधारित रहेर आफ्नो वर्गको मुक्तिका लागि लडेको महान् वर्गयुद्ध हो । जनयुद्धको उद्देश्य पूरा नहोउन्जेल अर्थात् नेपालबाट…

Read More
‘नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति जारी छ’ : क्रान्तिकारी कम्युनिस्ट पार्टी

‘नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति जारी छ’ : क्रान्तिकारी कम्युनिस्ट पार्टी

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले ऐतिहासिक उनन्तीसौँ जनयुद्ध दिवसमा प्रेस वक्तव्य जारी गर्दै नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति अगाडि बढिरहेको सन्देश दिएको छ । पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “नेपाली क्रान्तिले धक्का अवश्य खाएको छ, तर…

Read More
सहकारी माफियाहरूका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टीको धर्ना तथा विरोध प्रदर्शन

सहकारी माफियाहरूका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टीको धर्ना तथा विरोध प्रदर्शन

काठमाडौँ : सहकारीहरूमा देखिएको वित्तीय अराजकता सर्वसाधारणको बचतमाथि गरिएको व्यापक हिनामिना र भ्रष्टाचारका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आज (आइतबार) राष्ट्रिय सहकारी विकास वोर्डको केन्द्रीय कार्यालय, पुलचोकमा धर्ना तथा विरोध प्रदर्शन गरेको छ । जनसर्वसाधारणहरुले दुःख गरेर खाइ नखाइ सहकारीमा…

Read More
क्रान्तिकारी युवा सङ्गठनले भ्रष्ट सचिवलाई कालोमोसो र जुत्ताको माला लगाए (भिडियोसहित)

क्रान्तिकारी युवा सङ्गठनले भ्रष्ट सचिवलाई कालोमोसो र जुत्ताको माला लगाए (भिडियोसहित)

काठमाडौंँ : मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रन्तिकारी युवा सङ्गठन, नेपाल ७ नम्बर प्रदेश समितिले डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर तीनस्थित चौड सिचाँई कुलो उपभोक्ता समितिमा आर्थिक अनियमितता गरेको आरोपमा सचिव जयसिंह महरलाई कालोमोसो दलि जुत्ताको…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले २९ औँ जनयुद्ध दिवस विशेष रूपमा मनाउँदै

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले २९ औँ जनयुद्ध दिवस विशेष रूपमा मनाउँदै

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले २९ औँ जनयुद्ध दिवस काठमाडौँ उपत्यका लगायत देशैभर विभिन्न कार्यक्रमका बीच भव्य रूपमा मनाउने तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालयले माघ मसान्तका दिन देशभर जनयुद्ध दिवसको अवसरमा दिपावली गर्न सर्कुलर गरेको छ ।…

Read More
क्रान्तिकारी युवा सङ्गठन ३ नं. प्रदेशको संयोजकमा असल वाइवा

क्रान्तिकारी युवा सङ्गठन ३ नं. प्रदेशको संयोजकमा असल वाइवा

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठनको प्रदेश ३ को एकता भेला सम्पन्न भएको छ । एकता भेलाले असल वाइवाको संयोजकत्वमा २ सदस्य पछि थप्नेगरी २१ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ । निर्वाचित कमिटीमा संयोजक–…

Read More
डिप्रोक्स लघुबित्तका शाखा प्रबन्धक कट्टेललाई क्रान्तिकारी युवा सङ्गठनले कालोमोसो दले

डिप्रोक्स लघुबित्तका शाखा प्रबन्धक कट्टेललाई क्रान्तिकारी युवा सङ्गठनले कालोमोसो दले

सुर्खेत : डिप्रोक्स लघुबित्त बित्तीय संस्था गुर्वाकोट–६ मेहेलकुनाका शाखा प्रबन्धक दिपेन्द्र कट्टेललाई क्रान्तिकारी युवा सङ्गठनका कार्यकर्ताले कालोमोसो दलेका छन् । संस्थामा ऋणी सदस्यहरूलाई सामाजिक तथा मानसिक यातना हुने गरेर दबाब दिएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा सङ्गठनले…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा ३ नं. प्रदेशको उपप्रदेश ‘ख’ को स्कूलिङ सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा ३ नं. प्रदेशको उपप्रदेश ‘ख’ को स्कूलिङ सम्पन्न

हेटौँडा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ३ नं. प्रदेशको उपप्रदेश ‘ख’ मा कार्यरत प्रदेश सदस्यहरूको स्कूलिङ कार्यक्रम मकवानपुर जिल्लाको हेटौँडामा सञ्चालन गरिएको छ । पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा ३ नं. प्रदेश अन्तर्गत उपप्रदेश ‘ख’ का इन्चार्ज तथा स्कूल विभागका प्रमुख…

Read More
भ्रष्टाचारी अरुण चौधरीको रिहाइविरुद्ध सिङ्गो देश आन्दोलित

भ्रष्टाचारी अरुण चौधरीको रिहाइविरुद्ध सिङ्गो देश आन्दोलित

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई काठमाडौँ जिल्ला अदालतको थुनामुक्त गर्ने फैसलाका विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेका क्रान्तिकारी युवा सङ्गठन नेपालका केन्द्रीय संयोजक हरिश भट्टलगायत १४ जना युवा र…

Read More
रेजिना नेपालीकाे बलात्कार र हत्याका अपराधीकाे संरक्षणमा प्रहरी प्रशासन लागेकाे गम्भीर आराेप

रेजिना नेपालीकाे बलात्कार र हत्याका अपराधीकाे संरक्षणमा प्रहरी प्रशासन लागेकाे गम्भीर आराेप

काठमाडौँ : एकीकृत दलित मुक्ति माेर्चा नेपालले एक वक्तव्य जारी गर्दै बाजुरा बुढिगङ्गा नगरपालिका वडा नं. १ बस्ने वर्ष १७ की रेजिना नेपालीकाे बलात्कार र हत्यामा संलग्न अपराधीहरुकाे संरक्षणमा स्वयम् प्रहरी प्रशासन लागेकाे गम्भीर आराेप लगाएकाे छ । माेर्चाका संयाेजक…

Read More