क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

कैलाली : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले सोमबार सुखडमा सहिद तथा बेपत्ता परिवारलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । फागुन १४ देखि २१ गते सम्मको सहिद सप्ताह अन्तर्गतको सम्मान कार्यक्रममा कैलालीबाट सहिद भएका ४७ सहिद परिवारलाई खादा र सम्मान पत्रसहित…

Read More
भारतीय इसारामा गठबन्धन परिवर्तन भयो, अस्थायी क्रान्तिकारी संयुक्त सरकार बनाएर अघि बढौँ : कञ्चन

भारतीय इसारामा गठबन्धन परिवर्तन भयो, अस्थायी क्रान्तिकारी संयुक्त सरकार बनाएर अघि बढौँ : कञ्चन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले विदेशी इशारा र स्वार्थमा विद्यमान सत्ता सङ्कट टार्न माकेले काङ्ग्रेससँगको गठबन्धन छोडी एमालेसँग गठबन्धन गरेको खुलासा गरेका छन् । उनले प्रेस विज्ञप्ति जारी गरी विद्यमान राजनीतिक सङ्कटको समाधान संसद्‌वादीहरूको गठबन्धन परिवर्तनबाट नहुने…

Read More
जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गरेर मात्र देश र जनताको अवस्था बदल्न सम्भव छ : कञ्चन

जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गरेर मात्र देश र जनताको अवस्था बदल्न सम्भव छ : कञ्चन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नेपाल र नेपाली हेर्ने बाहिरी दृष्टिकोण बदल्न र आमूल परिवर्तनका लागि जनगणतन्त्र र वैज्ञानिक समाजवाद अपरिहार्य सर्त भएको बताएका छन् । सहिद सप्ताहको अन्तिम दिन सोमबार काठमाडौँमा सहिद प्रतिष्ठान…

Read More
क्रान्तिकारी महिला सङ्गठन चितवनको भेला सम्पन्न, अध्यक्षमा शान्ति बिक

क्रान्तिकारी महिला सङ्गठन चितवनको भेला सम्पन्न, अध्यक्षमा शान्ति बिक

चितवन : क्रान्तिकारी महिला सङ्गठन, नेपालले साङ्गठनिक अभियान अन्तर्गत चितवन जिल्लाको प्रथम भेला सम्पन्न गरेको छ । सङ्गठनका केन्द्रीय संयोजक अम्बिका मुडभरीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले अध्यक्षमा शान्ति बिक, उपाध्यक्षमा मधु बजगाई र मनमाया बिक, सचिवमा अरुणा राउत, सहसचिवमा कुसुम…

Read More
‘कृष्णदास श्रेष्ठ स्मृतिग्रन्थ’ : महत्वपूर्ण वैचारिक सामग्रीहरूको सङ्गालो

‘कृष्णदास श्रेष्ठ स्मृतिग्रन्थ’ : महत्वपूर्ण वैचारिक सामग्रीहरूको सङ्गालो

काठमाडौँ : फागुन १८, २०८० मा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले ‘कृष्णदास श्रेष्ठ स्मृतिग्रन्थ’ विमोचन गर्यो । सो पार्टीले पार्टीका बरिष्ठ नेता सीपी गजुरेल संयोजक र पवनमान श्रेष्ठ, प्रा.डा.जगदिश चन्द्र, इन्द्र राउत र संजीवदास श्रेष्ठ सदस्य रहेको पाँच सदस्सीय ‘कृष्णदास श्रेष्ठ…

Read More
सहिद सप्ताह र कम्युनिस्ट एकता

सहिद सप्ताह र कम्युनिस्ट एकता

नेपाली जनताले नेकपा (माओवादी) को नेतृत्वमा लडेको महान् जनयुद्धको २९ औँ दिवस देशभर मनाइँदैछ भने महान् जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलले बलिदान गरेको फागुन १४ देखि झापा विद्रोहका योद्धाहरूले सुखानीमा बलिदान गरेको फागुन २१ गतेसम्मको एक सातालाई सहिद दिवसका रूपमा…

Read More
कमरेड कृष्णदास श्रेष्ठले सँधै प्रतिक्रियावाद र संशोधनवादका विरुद्ध लड्न सिकाउनु भयो : अध्यक्ष किरण

कमरेड कृष्णदास श्रेष्ठले सँधै प्रतिक्रियावाद र संशोधनवादका विरुद्ध लड्न सिकाउनु भयो : अध्यक्ष किरण

काठमाडौँ : कमरेड कृष्णदास श्रेष्ठको स्मृति तथा स्मृतिग्रन्थको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले कमरेड कृष्णदास श्रेष्ठलाई सम्झनु र सम्मान गर्नु भनेको प्रतिक्रियावाद र संशोधनवादका विरुद्ध लडेर क्रान्तिको तयारी गर्नु हो । उहाँले…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनले मनायो सहिद सप्ताह

क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनले मनायो सहिद सप्ताह

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनले सहिद सप्ताहको दोस्रो दिन माडी नगरपालिका वसन्तपुर चोकमा कोणसभा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य ध्रुवले सहिदको सालिकमा माल्यार्पण गरेर कार्यक्रम सुरु गरेका थिए । प्रमुख…

Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा सहिद सप्ताहको उद्घाटन

क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा सहिद सप्ताहको उद्घाटन

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले सहिद सप्ताहको भव्य उद्घाटन सम्पन्न गरेको छ । कार्यक्रममा क्रान्ति र सहिदहरूको बलिदानमाथि चर्चा भएको थियो । डल्फिन कार्पेट, अत्तरखेल, काठमाडौँमा महासंघका संयोजक दिनेश शर्माले सहिद सप्ताह कार्यक्रमको उद्घाटन गरेका हुन् ।…

Read More
आजदेखि सहिद सप्ताह सुरु, क्रान्तिकारी कम्युनिस्ट पार्टीले विभन्न कार्यक्रम गरी मनाउँदै

आजदेखि सहिद सप्ताह सुरु, क्रान्तिकारी कम्युनिस्ट पार्टीले विभन्न कार्यक्रम गरी मनाउँदै

काठमाडौँ : नेपालको इतिहासमा विविध कालखण्डमा भएका वर्गीय र न्यायपूर्ण युद्धका क्रममा उच्च सहादत प्राप्त गर्ने सहिदहरूको सम्झना र सम्मानमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालसहित विभिन्न धारामा विभाजित माओवादीहरूले हरेक वर्षको फागुन १४ देखि २१ गतेसम्म बलिदान दिवस (सहिद सप्ताह) मनाउँदै…

Read More