डोल्पामा हावा हुरीले बिद्यालयको छाना उडायो

डोल्पामा हावा हुरीले बिद्यालयको छाना उडायो

डोल्पा : बैशाख १७ गते दिउँसो चलेको हावा हुरीका कारणले हिमाली जिल्ला डोल्पाको एक बिद्यालयको टिनको छाना पुर्ण रुपमा उडाएको छ । करिब दिउँसो २ बजेर १५ मिनेटमा चलेको हावाहुरीले बिद्यार्थीहरु कोठाभित्र बसेर अध्ययन गरिरहेको अवस्थामा छाना उडाएको थियो ।…

Read More
दुई राजबन्दीको स्वास्थ्य अवस्था गम्भीर

दुई राजबन्दीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं : राजद्रोहको मुद्दामा बन्दी बनाइएका नेपाल कम्युनिस्ट पार्टीका दुई नेताको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । राजद्रोह र बम विस्फोटको मुद्दामा चैत ९ गते काभ्रेबाट पक्राउ परी वैशाख १० गते अदालतको आदेशमा पुर्पक्षका लागि ललितपुरस्थित नख्खु जेल चलान…

Read More
अखिल क्रान्तिकारी बुझायो ज्ञापनपत्र

अखिल क्रान्तिकारी बुझायो ज्ञापनपत्र

काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन अनेरास्वियु क्रान्तिकारीले विभिन्न मागसहित नवलपरासीका जिल्ला शिक्षा समन्वय अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो प्रमुख वीरेन्द्र विक, जिल्ला अध्यक्ष शारदा भण्डारी नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको…

Read More
ट्रकको ठक्करबाट सुनिताको मृत्यु

ट्रकको ठक्करबाट सुनिताको मृत्यु

काठमाडौँ : कैलालीको लम्कीमा वैशाख १७ गते बिहान ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय सुनिता रावलको मृत्यु भएपछि उक्त क्षेत्र तनावग्रस्त भएको छ । मृतकका आफन्त र स्थानीय बासिन्दाले ट्रक तोडफोड गरेपछि स्थिति तनावग्रस्त भएको हो ।…

Read More
मकवानपुर इन्चार्ज ज्वाला रिहा भएलगत्तै गिरफ्तार

मकवानपुर इन्चार्ज ज्वाला रिहा भएलगत्तै गिरफ्तार

काठकाडौं : जिल्ला अदालत मकवानपुरवाट रिहा भएका नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ लाई प्रहरीले रिहा गरेलगत्तै पुनः पक्राउ गरेको छ । उनलाई रिहा भएलगत्तै प्रहरीले जिल्ला अदालत मकवानपुरको गेटबाटै पुनः पक्राउ गरेको हो । ज्वालालाई अदालतले गत…

Read More
प्रेस स्वतन्त्रताका पक्षमा ५ पत्रकार सङ्गठन (विज्ञप्तिसहित)

प्रेस स्वतन्त्रताका पक्षमा ५ पत्रकार सङ्गठन (विज्ञप्तिसहित)

काठमाडौं : सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गराउने खेल खेलिरहेको निष्कर्ष निकाल्दै पाँच पत्रकार सङ्घसङ्गठन एकजुट भई दबाबमूलक आन्दोलन गर्ने भएका छन् । काठमाडौँमा मङ्गलबार भएको पत्रकार सम्बद्ध ५ सङ्घसङ्गठनको बैठकले पछिल्लो समय सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार…

Read More
बलात्कारको अभियोगमा काँग्रेस नेता पक्राउ

बलात्कारको अभियोगमा काँग्रेस नेता पक्राउ

काठमाडौं : नेपाली काँग्रेस नुवाकोटका नेता रमेश अर्याललाई बलात्कारको अभियोगमा काठमाडौंबाट पक्राउ गरिएको छ । चैत २२ गते मध्यराती गोंगबुमा डेरा लिएर बस्दै आएकी युवतीको कोठामा ढोका फोडेर प्रवेश गरी बलात्कारको प्रयास गरेपछि युवती र छिमेकीले प्रहरी खबर गरेका थिए…

Read More
रोल्पाको लिबाङमा शक्तिशाली बम बिस्फोट

रोल्पाको लिबाङमा शक्तिशाली बम बिस्फोट

रोल्पा : बैशाख १६ गते रोल्पाको सदरमुकाम लिबाङ नजिकै शक्तिशाली बम बिस्फोट भएको समाचार प्राप्त भएको छ । नेपाल कम्युनिस्ट पार्टीका रोल्पा नगर इन्चार्ज विश्लेषणका अनुसार रोल्पामा भइरहेको दलाल सरकारको कार्यक्रमलाई लक्षित गरी बम बिस्फोट गराइएको बताएका छन् । दलाल…

Read More
राजबन्दी जीवन्तको स्वास्थ्य अवस्था गम्भीर

राजबन्दी जीवन्तको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं : प्रहरी हिरासतमा बन्दी बनाइएका नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । चैत्र २४ गते आइतबार सर्वोच्च अदालतको आदेशमा रिहालगत्तै गेटबाटै गिरफ्तार भएका नेकपाका पोलिट ब्यूरो सदस्य जीवन्त सुगर र मृगौला रोगबाट…

Read More
एनसेल करछलि र संरक्षण गर्नेहरुलाई बहिस्कार गर्ने सरोकारवालाको चेतावनी

एनसेल करछलि र संरक्षण गर्नेहरुलाई बहिस्कार गर्ने सरोकारवालाको चेतावनी

  कार्यक्रममा बोल्दै पूर्वसचिव डा. द्वारीकानाथ ढुङ्गेलले ठूला भनिएका दलका शिर्ष नेताहरुले नै एनसेललाई कर नतिर्न प्रोत्साहान गरिरहेको आरोप लगाएका छन् । ‘एनसेल कर तिर्ने सर्तमा नेपाल आएको हो र उ कर तिर्न पनि चाहन्छ तर सिंहदरबार निदाएको छ, नेताहरु…

Read More