सन्धिखर्कबाट नेकपाका २ नेता गिरफ्तार

सन्धिखर्कबाट नेकपाका २ नेता गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका दुई नेता अर्घाखाँचीको सन्धिखर्कबाट भलामीका मालारानीको इन्चार्ज बालकृष्ण भलामी र जिल्ला सदस्य शंकर शाहीलाई बैशाख १५ गते प्रहरीले गिरफ्तार गरेकाे छ। मालारानी गाउँपालिका वडा नं. ६, साकिनधारा घर भएका बालकृष्ण भलामी र भूमिकास्थान नगरपालिका वडा…

Read More
पोखरामा पुर्ण पौडेलको स्मृति कार्यक्रम सम्पन्न

पोखरामा पुर्ण पौडेलको स्मृति कार्यक्रम सम्पन्न

पोखरा : नेपाल कम्युनिस्ट पार्टी कास्कीले बैशाख १३ गते महान् दश बर्षे जनयुद्धमा तत्कालिन शाही नेपाली सेनाद्धारा वेपत्ता पारिएका नेकपा (माओबादी)को भातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव पुर्ण पौडेलको स्मृति कार्यक्रम सम्पन्न गरेको छ । राज्य विरुद्ध बन्दुक उठाएको तत्कालिन…

Read More
युवा संगठन नेपालद्वारा भुमाफियासँग सार्वजनिक सम्पति तुरुन्त फिर्ता गर्न माग (विज्ञप्तिसहित)

युवा संगठन नेपालद्वारा भुमाफियासँग सार्वजनिक सम्पति तुरुन्त फिर्ता गर्न माग (विज्ञप्तिसहित)

काठमाडौं : युवा संगठन नेपालले वर्तमान बामपंथी सरकारका भित्री काला कर्तुतहरु दिनप्रतिदिन उदाङ्गिदै गरेको जनाएको छ । नेकपा निकट युवा संगठनले बैशाख १३ गते एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल दक्षिण एसिया र विश्वको पहिलो भ्रष्टाचारी मुलुकको लिस्टमा पर्न थालेको…

Read More
नीरोज्यू सुकला भयाे

नीरोज्यू सुकला भयाे

‘क्रान्तिकारीहरूलाई छेक्नू, थुन्नू, दबाउनू ! बिल्ला आतङ्कको टाँस्नू, सकेको यातना दिनू ! नकरा जनता नाथे ! तँ बोलेको बढी भयो !’ प्रतिबन्ध लगाएर नीरोज्यू सुकला भयो ! ‘मेरो विरुद्धमा लाग्ने समात्, कोच् जेलमा सबै ! कवि होस् वा कलाकार मुद्दा…

Read More
कैलालीबाट नेकपाका सेती ब्युरो सचिवसहित ३ जना गिरफ्तार

कैलालीबाट नेकपाका सेती ब्युरो सचिवसहित ३ जना गिरफ्तार

कैलाली : नेकपाका ब्युरो सदस्य तथा सेती ब्युरो सचिव डबल शाहलाई धनगढी उप–महानगरपालिका एलेनचोकबाट बैशाख १३ गते विनाकारण केपी–बादल गृहप्रशासनले गिरफ्तार गरेको छ । यसैगरी कैलालीको टिकापुर नगरपालिकाबाट नगर इन्चार्ज धर्ति र सेक्रेटरी पूर्ण खड्कालाई पनि प्रहरीले गिरफ्तार गरेको छ…

Read More
अप्रिल २२ र लेनिन

अप्रिल २२ र लेनिन

विषय प्रवेश विश्व सर्वहारा वर्गका नेता तथा माक्र्सवाद—लेनिनवादका प्रवर्तक भ्लादिमिर इल्यानोभ इल्यिच लेनिनको जन्म पहिलाको सिमिस्र्क नाम रहेको र पछि युल्यानोभोस्क भनिएको ठाउँमा आमा मारिया अलेक्जान्ड्रोभना र बुबा इल्या निकोलायेभिच इल्यानोभबाट २२ अप्रिल १८७० मा भएको थियो । माक्र्स र…

Read More
प्राधिकरणका इन्जिनियरहरुको सामूहिक राजीनामा

प्राधिकरणका इन्जिनियरहरुको सामूहिक राजीनामा

काठमाडौं : राष्ट्रिय पुनः निर्माण प्राधिकरणका इन्जिनियरहरुले बैशाख १२ गते सामूहिक राजीनामा दिएका छन् । भूकम्पपछिको पुनः निर्माणमा जुटेका इन्जिनियरहरुले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरुको माग सरकारले सुनुवाई नगरेको भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका छन् । ४ वर्षअघि…

Read More
महान् जनयुद्धको सम्झनामा

महान् जनयुद्धको सम्झनामा

महान् जनयुद्धको २४ औँ दिवस यसपालि देशविदेश सबैतिर औपचारिक÷अनौपचारिक, सानाठूला कार्यक्रमका रूपमा पूर्वमाओवादी पक्षधरहरू सबैले मनाए । कमरेड विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीेले देशैभर गाउँदेखि सहरसम्म, सानादेखि ठूला सभासम्मका कार्यक्रमहरू आयोजना गरी मनायो । यसैक्रममा लुम्बिनी ब्युरोको आयोजनामा बुटवलमा दस…

Read More
सत्ताको तानाशाही कदमविरुद्ध स्रष्टाहरूको ऐक्यबद्धता

सत्ताको तानाशाही कदमविरुद्ध स्रष्टाहरूको ऐक्यबद्धता

गतसाता कोठाबाट सहरतिर आउँदै गरेका स्थापित माक्र्सवादी युवा स्रष्टा रसुवाली कविले अलि अस्वाभाविक आवाजमा फोन गरे, ‘सर म गिरफ्तारीमा परेँ । सशस्त्र प्रहरीले मलाई बाटोमा हिँड्दाहिँड्दै बिनापुर्जी गिरफ्तार ग¥यो…।’ यति भन्नासाथ उनको फोन काटियो । हतारहतार मैले इरातो खबरको समाचारशाखामा…

Read More
९ विद्यार्थीद्वारा सरकारी रवैया विरुद्ध १७ गते सडक आन्दोलनको आह्वान (विज्ञप्तिसहित)

९ विद्यार्थीद्वारा सरकारी रवैया विरुद्ध १७ गते सडक आन्दोलनको आह्वान (विज्ञप्तिसहित)

काठमाडौं : नेविसंघसहित ९ विद्यार्थी संगठनहरुले वर्तमान सरकारले देशको विभिन्न समस्याहरुको समाधान खोज्नुको साटो जनविरोधी कार्यलाई तिब्रता दिएको भन्दै सरकार विरुद्ध सडकमा उत्रने उद्घोष गरेका छन् । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैशाख १७ गते विरोध ¥यालिसहित प्रदर्शनमा उत्रने…

Read More