काठमाडौँ : एमसीसी सम्झौता पारित गर्नु नहुने, कोरोना सङ्क्रमणविरुद्ध खर्च गरिएको भनिएको दस अर्बको हिसाब सार्वजनिक गर्नुपर्नेलगायत विषयमा स्वतस्फूर्त रूपमा अघि बढेको आन्दोलन प्रधानमन्त्री निवास बालुवाटारबाट विभिन्न जिल्लामा फैलिएको छ । १० अर्बको हिसाब खै ? कोरोना नियन्त्रणमा भएको ढिलासुस्ती,…
Read Moreकेन्द्रीय सदस्य आजादलाई बिनासर्त रिहा गर्न अखिल क्रान्तिकारीको माग
काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गर्दै सङ्गठनका केन्द्रीय सदस्य उषाकिरण आजादलाई शुक्रबार कविता वाचन कार्यक्रमबाट प्रहरीले गिरफ्तार गरेको भन्दै बिनासर्त रिहा गर्न माग गरेको छ । सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकालले शुक्रबार…
Read Moreबज्रगुरु कान्छाराम कन्ट्रक्सनले गरेको दुष्प्रचारप्रति नेकपाको आपत्ति
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दाङले बज्रगुरु कान्छाराम कन्ट्रक्सनका सञ्चालक बलबहादुर चापागाईंले दाङ देउखुरीस्थित राप्ती एफएममा आफ्नो पार्टीलाई लेनदेनको विषयसँग जोडेर अनर्गल प्रचार गरेको भन्दै उक्त विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका जिल्ला इन्चार्ज रतन र सेक्रेटरी…
Read Moreरुकुम सामूहिक हत्याकाण्डविरुद्ध अखिल (क्रान्तिकारी) को प्रदर्शन
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नवलपुरले रुकुम सोती सामूहिक हत्याकाण्डका विरुद्ध प्रदर्शन गरेको छ । वली सरकारका विरुद्ध काठमाडौँ, पोखरालगायत क्षेत्रमा आन्दोलन चर्किरहेको बेला नवलपुर जिल्लामा भने पश्चिमरुकुममा भएको सोती हत्याकाण्डविरुद्ध अखिल (क्रान्तिकारी) ले प्रदर्शन गरेको छ…
Read Moreसगरमाथामा एमसीसीविरुद्ध पोस्टरिङ
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सगरमाथा ब्युरोका विभिन्न जिल्लामा एमसीसीविरुद्ध पोस्टर टाँसेको छ । पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रमअनुसार भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुरलगायत ब्युरोका सबै जिल्लामा व्यापक पोस्टरिङ गरिएको हो । सम्बन्धित जिल्लाका सम्बन्धित नगर, गाउँपालिका, जनवर्गीय सङ्गठन र…
Read Moreनगरपालिकाका भ्रष्ट मेयर र उपमेयर नेकपाको कारबाही सूचीमा
काठमाडौँ : नेकपाको सेती–महाकाली स्वायत्त प्रदेशअन्तर्गत जिल्ला जनपरिषद् अछामले प्रेस विज्ञप्ति प्रकाशित गरी अछामको मङ्गलसेन नपाका मेयर पदम बोहरा र उपमेयर सरिता उपाध्यायले नगरपालिकाका निर्माणकार्यलगायत अन्य कामकारबाहीहरूमा व्यापक भ्रष्टाचार गर्ने र कमिसन खाने गरेको विषयमा स्थानीय जनताले जिल्ला जनपरिषद् अछामको…
Read Moreनेकपा नेत्री उमा भुजेल रिहापछि पटकपटक गिरफ्तार
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेल ‘शिलु’ लाई बिहीबार काठमाडौँबाट रिहा भएलगत्तै प्रहरीले पुनः गिरफ्तार गरी भोजपुर लगेको छ । राज्यविरुद्ध कसुर गरेको भन्दै मङ्गलबार ललितपुरबाट गिरफ्तार गरी भुजेललाई प्रहरीले काठमाडौँ ल्याएको थियो । काठमाडौँ जिल्ला अदालतले…
Read Moreएमसीसी र भ्रष्टाचारविरुद्ध बालुवाटारमा बिहीबार हजारौँको प्रदर्शन
काठमाडौँ : एमसीसी सम्झौता राष्ट्रघाती भएकाले पारित गर्नु नहुने र सरकारले कोरोना रोकथामका लागि भन्दै मनोमानी ढङ्गले खर्च गरेको दस अर्बको हिसाब सार्वजनिक गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारबाहिर गरिएको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको छ ।…
Read Moreअसार १ गतेदेखि नेकपाका जनवर्गीय सङ्गठनहरू जातीय र रङ्गभेदी हत्याकाण्डविरुद्ध सडक सङ्घर्षमा
काठमाडौँ : रुकुमको चौरजहारीमा दलित युवाहरूमाथि कथित उच्च जातिबाट दलित युवामाथि भएको जातीय हत्याकाण्ड र अमेरिकामा श्वेत प्रहरीबाट अश्वेत युवकमाथि भएको रङ्गविरोधी हत्याकाण्डका विरुद्ध नेकपाका सम्पूर्ण जवस र मोर्चाहरू असार १ गतेदेखि सडकसङ्घर्षमा उत्रिने भएका छन् । नेकपाको केन्द्रीय कार्यालयस्रोतले…
Read Moreझापामा ऋणको किस्ता तिर्न लघुवित्त तथा सहकारीको उर्दी, तत्काल ऋण नउठाउन नेकपाको चेतावनी
काठमाडौँ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले सहकारी तथा लघुवित्तिय संस्थाहरुले महामारीको घडिमा समेत ऋणको किस्ता तिर्न उर्दी जारी गरेको भन्दै तत्काल ऋणको किस्ता नउठाउन चेतावनी दिएको छ । झापा जिल्ला समिति सेक्रेटरी श्रीजंगले बिहीबार विज्ञप्ति जारी गरी कोरोना…
Read More