नेकपाद्वारा कालिकोट टिपर दुर्घटनाप्रति दुःख व्यक्त

नेकपाद्वारा कालिकोट टिपर दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले कालिकोट जिल्ला रास्कोट क्षेत्रका ४५ जना जनतालाई कर्णाली प्रादेशिक सरकारले रास्कोट क्वारेन्टिनमा राख्ने भनेर प्रदेश राजधानी सुर्खेतबाट टिपरमा लाँदा कर्णालीको लालीघाटमा दुर्घटनामा परी मुत्यु भएकोमा गहिरो दुःख व्यक्त गरेको छ । उक्त घटनाप्रति भावपूर्ण श्रद्धाञ्जली…

Read More
कालीकोट टिपर दुर्घटनाप्रति नेकपाद्वारा दुःख व्यक्त

कालीकोट टिपर दुर्घटनाप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौँ : कालीकोटको लालीघाटबाट रास्कोट जाँदै गरेको टिपर दुर्घटनामा भएको मानवीय क्षतिप्रति नेपाल कम्युनिस्ट पार्टी कालीकोटले गहिरो दुःख व्यक्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टी कालीकोटका जिल्ला इन्चार्ज विराट र सेक्रेटरी रणदीपले प्रेस विज्ञप्ति जारी गरी उक्त दुर्घटनामा परी मृत्यु…

Read More
काठमाडौँमा टाँसिए एमसीसीविरुद्ध हजारौँ पोस्टर

काठमाडौँमा टाँसिए एमसीसीविरुद्ध हजारौँ पोस्टर

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअनुसार जेठ २७ र २८ गते काठमाडौँका दस नगरपालिका र एक महानगरपालिकाका विभिन्न ठाउँमा एमसीसीविरुद्ध नेकपाले व्यापक पोस्टरिङ गरेको छ । सम्बन्धित नगर, महानगर र जनवर्गीय सङ्गठन र पार्टी समितिहरु परिचालन गरी हजारौँ पोस्टर…

Read More
दलाल व्यवस्थाको परिणाम चौरजहारी नरसंहार

दलाल व्यवस्थाको परिणाम चौरजहारी नरसंहार

पश्चिम रुकुम चौरजहारी सोतीमा जेठ १० गते नवराजलगायत युवाहरूको हत्या भएको त्रासदीपूर्ण घटनाले देश तातिरहेको छ । आक्रोशका ज्वालाहरू देशभरि फैलिरहेका छन् । नवराज विकलगायत आधा दर्जन युवाहरूको लासको प्रकृति, पोस्टमार्टम रिपोर्ट, प्रत्यक्षदर्शीहरूको बयान सबैलाई ध्यान दिँदा उनीहरूलाई पूर्वतयारीका साथ…

Read More
रुकुमका दलित र अमेरिकाका अश्वेतको हत्या : पुँजीवादी क्रूरताको ज्वलन्त नमुना

रुकुमका दलित र अमेरिकाका अश्वेतको हत्या : पुँजीवादी क्रूरताको ज्वलन्त नमुना

काठमाडौँ : दलाल पुँजीवाद र साम्राज्यवाद दुवै मानवताविरोधी दर्शन र राजनीति हुन् भन्ने ज्वलन्त उदाहरण नेपालको रुकुमपश्चिम जिल्लामा दलित समुदायका युवकहरूमाथि कथित उच्च जातका मानिसहरूबाट भएको क्रूर हत्या र अमेरिकामा एक अश्वेत युवकलाई श्वेत प्रहरीले गरेको दानवीय हत्याले थप प्रमाणित…

Read More
एमसीसीका पक्षमा नलाग्न डोटीका सांसदलाई नेकपाको चेतावनी

एमसीसीका पक्षमा नलाग्न डोटीका सांसदलाई नेकपाको चेतावनी

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रघाती मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० का पक्षमा नलाग्न डोटीबाट निर्वाचित सांसदहरूलाई चेतावनी दिएको छ । नेकपा डोटीका इन्चार्ज तर्कराज र सेक्रेटरी कालु पाण्डेले विज्ञप्ति जारी गर्दै सांसदहरूलाई एमसीसीका पक्षमा नलाग्न आग्रह गरेका हुन् । केपी…

Read More
दैलेखमा एमसीसीविरुद्ध व्यापक पोस्टरिङ

दैलेखमा एमसीसीविरुद्ध व्यापक पोस्टरिङ

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दैलेखले पार्टीको केन्द्रीय योजनाअनुसार राष्ट्रघाती एमसीसी परियोजनाविरुद्ध बुधबार जिल्लामा व्यापक पोस्टरिङ गरेको छ । पोस्टर टाँस्ने कार्य बिहीबार पनि जारी रहने नेपाल कम्युनिस्ट पार्टी दैलेखका इन्चार्ज दीपेन्द्रले बताएका छन् । पार्टीले एमसीसी सम्झौता संसद्बाट पास…

Read More
काठमाडौँका दर्जनौँ ठाउँमा एमसीसीविरुद्ध पोस्टर

काठमाडौँका दर्जनौँ ठाउँमा एमसीसीविरुद्ध पोस्टर

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्तिक सम्पर्क मञ्चले राष्ट्रघाती एमसीसी परियोजनाको विरोध गर्दै ललितपुर जिप्रका र मानभवनवरिपरि पोस्टर टाँसेको छ । यसैगरी काठमाडौँमा बागबजारस्थित भक्तपुर बसपार्क, नयाँबानेश्वर, म्हैपी मन्दिर र म्हैपी बिटवरिपरि, बालाजु पुल, वनस्थलीदेखि भगवानचोकसम्म, चण्डोल, चप्पल करखाना, जोरपाटी…

Read More
राष्ट्रघाती एमसीसीविरोधी पोस्टरमय बन्यो नारायणी

राष्ट्रघाती एमसीसीविरोधी पोस्टरमय बन्यो नारायणी

काठमाडौँ : राष्ट्रघाती एमसीसी सम्झौता खारेजको माग गर्दै नेकपाले नारायणी ब्युरोअन्तर्गतका सबै जिल्लामा छ्यापछ्याप्ती पोस्टर टाँसेको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले केन्द्रीय समितिका तर्फबाट विज्ञप्ति जारी गर्दै जेठ २८ गते एमसीसीविरुद्ध देशव्यापी पोस्टर टाँस्ने कार्यक्रम सार्वजनिक गरेका थिए…

Read More
एमसीसीविरोधी नेकपाका पोस्टरले रङ्गियो ललितपुर

एमसीसीविरोधी नेकपाका पोस्टरले रङ्गियो ललितपुर

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी ललितपुरले राष्ट्रघाती एमसीसी सम्झौता पारित नगर्न चेतावनी दिँदै जिल्लाका विभिन्न स्थानमा पोस्टरिङ गरेको छ । प्राप्त समाचारअनुसार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअनुसार नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति ललितपुरले जिल्लाका पाटनलगायत विभिन्न ठाउँमा पोस्टर टाँसेको हो…

Read More