अनैतिक कार्य गर्दागर्दै सरकारी नेकपाका नेता समातिए

अनैतिक कार्य गर्दागर्दै सरकारी नेकपाका नेता समातिए

काठमाडौँ : सरकारी नेकपा कालीकोटका जिल्ला समिति सदस्य तथा कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका ७ का वडाध्यक्ष अनैतिक सम्बन्ध राख्दाराख्दैको अवस्थामा समातिएका छन् । सरकारी नेकपाका नेता दलबहादुर विश्वकर्मालाई आपत्तिजनक अवस्थामा फेलापारिएको हो । नरहरिनाथ गाउँपालिका वडा नं ७ की महिलासँग…

Read More
दाङमा एमसीसीविरुद्ध प्रदर्शन र कोणसभा

दाङमा एमसीसीविरुद्ध प्रदर्शन र कोणसभा

काठमाडौँ : तुलसीपुरमा स्वतन्त्र युवाहरूले एमसीसीका विरुद्ध प्रदर्शनसहित कोणसभा सम्पन्न गरेका छन् । राजनीतिक पार्टीहरूलाई राष्ट्रघाती एमसीसी पास नगर्न खबरदारी गर्ने उद्देश्यका साथ हातहातमा एमसीसी खारेजीको पम्प्लेटसहित तुलसीपुरको बीपी चोकमा प्रदर्शनसहित कोणसभा गरेका हुन् । उक्त कोणसभामा सम्बोधन गर्दै हेमन्तप्रकाश…

Read More
कोरोना सङ्क्रमणको अवस्था सहज नहुँदासम्म कुनै पनि बहानामा शुल्क नलिन–नबुझाउन विद्यार्थी सङ्गठनको आग्रह

कोरोना सङ्क्रमणको अवस्था सहज नहुँदासम्म कुनै पनि बहानामा शुल्क नलिन–नबुझाउन विद्यार्थी सङ्गठनको आग्रह

काठमाडौँ : अखिल क्रान्तिकारी, नेविसङ्घ र अनेरास्ववियुले कोरोना सङ्क्रमणको अवस्था सहज नहोउन्जेलसम्म पैसा कमाउने उद्देश्यले विद्यार्थी भर्ना नगर्न र कुनै पनि बहानामा शुल्क नअसुल्न आग्रह गरेका छन् । दाङमा क्रियाशील तीन विद्यार्थी सङ्गठनले संयुक्त प्रेस वक्तव्य जारी गर्दै यस्तो आह्वान…

Read More
क्रान्तिकारी सङ्घर्ष र जनदबाबका कारण नक्सा पास भयो, अब कालापानीबाट भारतलाई फर्काऊ र नेपालको भूमि फिर्ता लेऊ : विप्लव

क्रान्तिकारी सङ्घर्ष र जनदबाबका कारण नक्सा पास भयो, अब कालापानीबाट भारतलाई फर्काऊ र नेपालको भूमि फिर्ता लेऊ : विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी र क्रान्तिकारी शक्तिहरूले निरन्तर सङ्घर्ष गर्दै आएकाले जनमत र सङ्घर्षको दबाबमा परेर केपी वली सरकार ५८ वर्षदेखि गुमेका नेपालका भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको नक्सा संसद्बाट पास गर्न…

Read More
सुकुमबासी बस्ती फडानी गर्नेलाई जनकारबाही गर्ने नेकपाको चेतावनी

सुकुमबासी बस्ती फडानी गर्नेलाई जनकारबाही गर्ने नेकपाको चेतावनी

काठमाडौँ : केपी वली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टी नवलपुरले जिल्लाको देवचुली ६ मिर्तुङ्खोला गाउँमा रहेको सुकुमबासी बस्तीमा रहेको यममाया अस्लामी मगरको मकैबारी, केराबारी र तरकारीबारीमा गुण्डागर्दी शैलीमा फडानी गर्ने कथित एकता सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष हुमाकान्त…

Read More
भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न मिडियालाई नेकपाको आग्रह, नागरिकको सुरक्षा गर्न एसएसपी राईलाई निर्देशन

भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न मिडियालाई नेकपाको आग्रह, नागरिकको सुरक्षा गर्न एसएसपी राईलाई निर्देशन

काठमाडौँ : नेकपा ललितपुरले प्रेस विज्ञप्ति प्रकाशित गर्दै लामो केही मिडियाले समयदेखि पार्टी सम्पर्कमा नरहेका श्याम बज्राचार्यलाई नेकपाका नेता बम विस्फोट गर्न लाग्दा पक्राउ परेको भनी भ्रमपूर्ण समाचार प्रसारण गरेकाले त्यसो नगर्न सुझाव दिँदै एसएसपी टेकप्रसाद राईलाई जनताको सामान्य नागरिक…

Read More
सिन्धुलीमा टाँसियो एमसीसीविरोधी पोस्टर

सिन्धुलीमा टाँसियो एमसीसीविरोधी पोस्टर

काठमाडौँ : राष्ट्रघाती अमेरिकी अतिक्रमणकारी परियोजना एमससीको विरोधमा नेकपा जनकपुर ब्युरोअन्तर्गत नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले जिल्लाका विभिन्न ठाउँमा पोस्टर टाँसेको समाचार प्राप्त भएको छ । सिन्धुली जिल्ला पार्टीले एमसीसी सम्झौता खारेज गर्नुपर्ने, लिपुलेक, कालापानी, लिम्पियाधुरा, सुस्तालगायत सिमानामा भारतद्वारा मिचिएको भूमि…

Read More
नेपालकी सांसद बनाइएकी भारतीय चेली सरिता गिरीको पुतलादहन

नेपालकी सांसद बनाइएकी भारतीय चेली सरिता गिरीको पुतलादहन

काठमाडौँ : भारतीय चेली रहेकी समाजवादी दलकी सांसद सरिता गिरीले नेपालको राष्ट्रिय अखण्डताविरुद्ध बोलेको भन्दै युवा सङ्गठन कैलालीले शुक्रबार उनको पुतलादहन गरेको छ । केही समयअगाडि भारतीय साम्राज्यवादले नेपालको भूमि लिपुलेकमा हस्तक्षेप गरी चीन जोड्ने ब्यापारिक मार्गको उद्घाटन गरेको थियो…

Read More
नेकपा गुल्मीद्वारा एमसीसीविरुद्ध पोस्टरिङ

नेकपा गुल्मीद्वारा एमसीसीविरुद्ध पोस्टरिङ

काठमाडौँ : केपी वली सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टी गुल्मीले जिल्लाका विभिन्न स्थानमा एमसीसीविरुद्ध पोस्टर टाँसेको छ । पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रमअनुसार जिल्लाका विभिन्न गाउँपालिकामा व्यापक पोस्टरिङ गरिएको हो । जिल्लाका सम्बन्धित नगर, गाउँपालिका, जनवर्गीय सङ्गठन र पार्टी…

Read More
नेपाली समाजका दुई मिथक

नेपाली समाजका दुई मिथक

(क) रोटी–बेटी सम्बन्ध भारतका नेता र कर्मचारीतन्त्रले नेपाल–भारत सम्बन्धको कुरा गर्दा सधैँ संसारका अरू देशभन्दा फरक र विशेष सम्बन्ध रहेको दाबी गर्छन् । भारत र नेपालका जनताका बीचमा रोटी–बेटी अर्थात् रक्तसम्बन्ध रहेका कारण कसैले चाहेर पनि तोड्न नसक्ने कथन उनीहरूको…

Read More