चुनाव खारेजी अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरिने

चुनाव खारेजी अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरिने

अम्बिका चन्द/असार ९, काठमाडौंः असार १४ गते हुने भनिएको स्थानीय निकायको चुनाव खारेजी अभियानको औचित्यताको विषय अन्तराष्ट्रिय स्तरमा प्रचार–प्रसार गरिने भएको छ । प्रवासी नेपाली जनसमाज भारतको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । भारतको हरियानामा असार…

Read More
प्रचण्ड बसेकै इलाकामा बम विस्फोट

प्रचण्ड बसेकै इलाकामा बम विस्फोट

अम्बिका चन्द/काठमाडौं, असार ९ः आज विहान कैलालीको अत्तरियामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बसिरहेको स्थानमा बम विष्फोट भएको छ । माओवादी केन्द्रकै नेता लेखराज भट्टको अत्तरियास्थित घरमा प्रचण्ड बास बसिरहेको बेला सोही पार्टीका गोदावरी नपाकाका मेयर पदका उम्मेद्वार तथा ठेकेदार गोकर्ण…

Read More
विराटनगरमा शक्तिशाली बम विष्फोट

विराटनगरमा शक्तिशाली बम विष्फोट

काठमाडौं/असार ९:  मोरङ, विराटनागर महानगरपालिका–१८ स्थित डिग्री साइन्स् क्याम्पसमा शुत्रबार विहान ७ बजे अज्ञात समुहद्वारा शक्तिशाली बम विष्फोट गरेको छ । बम विष्फोटबाट भएको क्षतीको विवरण प्राप्त भएको छैन ।

Read More
मोरङमा बम विष्फोट

मोरङमा बम विष्फोट

काठमाडौं/असार ९ः बुढीगंगा –१, टङ्केसिनवारीस्थित भारतीय लगानीको कारखाना आरती इन्टरनेशनल लिमिटेडमा बिहिबार साँझ शक्तिशाली बम विष्फोट भएको छ । सो कारखानाकोे मुख्य लगानी भारतको लुधीयानामाा रहेको छ । गत सेप्टेम्बरमा सो कम्पनीको लुधीयानामा भएको मजदुर आन्दोलनमा मालिक मेजर सिंह (ढुवानी…

Read More
दार्जलिङमा भएको दमनको विरोध /१२ गते प्रदर्शन

दार्जलिङमा भएको दमनको विरोध /१२ गते प्रदर्शन

काठमाडाैं/असार ९ः विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले औपचारिक रुपले नै दार्जलिङ खरसाङ, कालेबुङ, मिरिकलगायतमा चलिरहेको दार्जलिङकाे आन्दोलनलाई समर्थन गरेको छ । उसले गत सनिबार दार्जलिङमा भएको दार्जलिङका जनतामाथीको दमनको निन्दा गर्दै त्यसको विरुद्ध प्रदर्शन गर्ने भएको छ । असार १२…

Read More
काठमाडौंलाई भीमदत्तको एउटा सेना जीवितै छ भन्दिनू

काठमाडौंलाई भीमदत्तको एउटा सेना जीवितै छ भन्दिनू

पूर्णबहादुर रोक्का, भीमदत्त पन्तद्वारा गठित जनसेनाका एक सिपाही (१९९४ सालमा प्युठानमा जन्मिएका पूर्णबहादुर रोक्का भीमदत्त पन्तद्वारा गठित जनसेनाका एक सिपाही हुन् । भीमदत्तको हत्यापछि गिरफ्तार भएर ७ वर्ष जेलमा बसेर रिहा भएपछि उनी जोगबुढास्थित रङ्गुना खोलाको बगरमा गिट्टी कुटेर जीवनको…

Read More
ताप्लेजुङका नेता गिरफ्तार

ताप्लेजुङका नेता गिरफ्तार

काठमाडौं/असार ८ः नेपाल कम्युनिस्ट पार्टी, ताप्लेजुङ जिल्ला सचिवालय सदस्य तथा जनपरिषद प्रमुख विजय लिम्बू र फेम्बु लिम्बूलाई घरबाट मंगलबार प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी, ताप्लेजुङ इन्चार्ज आशिषले बुधबार एक विज्ञप्ति जारी गरीे विजय र फेम्बुलाई बिना कारण…

Read More
चुनावमा प्रयोग गरिएका साधनहरु तोडफोड

चुनावमा प्रयोग गरिएका साधनहरु तोडफोड

अम्बिका चन्द/काठमाडौं,असार ८ः चुनाव खारेजी अभियानमा रहेका युवा र स्थानिय जनताले प्रचार अभियानका ३ वटा बाहनमा तोडफोड गरेका छन् । दाङ, तुल्सीपुरमा चुनाव खारेजी अभियानमा रहेका युवाहरु र स्थानियहरुले कांग्रेस, एमाले र माओवादी केन्द्रले चुनावी अभियानमा प्रयोग गरेका वाहनहरु नं….

Read More

नेकपाका ५ जना जिल्ला नेता गिरफ्तार

अम्बिका चन्द/काठमाडौं,असार ८, पाँचथरवाट नेकपाका ५ जना जिल्ला स्तरका नेतालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नेकपाका जिल्ला सदस्यहरु विजय नेम्वाङ, कविराज लिम्बु, गाँउ समिति सेक्रेटरी जितबहादुर लिम्बु, राष्ट्रिय युवा जनस्वयंसेवकका अमर परियार र विशाल लिम्बु रहेका छन् ।…

Read More
दार्जलिङमा व्यापक दमन

दार्जलिङमा व्यापक दमन

रातो खबर संवाददाता/काठमाडौं , असार ८, पश्चिम बङ्गाल राज्य सरकारले नेपालीभाषी बहुल क्षेत्रमा समेत बङ्गाली भाषा लाद्ने निर्णय गरेपछि त्यसका विरुद्ध नेपालीभाषी सांस्कृतिक समुदायद्वारा गरेको विद्रोह हिंसात्मक बन्दै गएको छ । भाषा आन्दोलन पुरानै गोर्खाल्यान्ड आन्दोलनमा बदलिएको छ । बिहीबार…

Read More