नवलपारासीमा उम्मेदवारको घरमा बम

नवलपारासीमा उम्मेदवारको घरमा बम

काठमाडौं/असार १०ः नवलपारासी, बर्दघाट नपाकास्थित नेकपा एमाले मेयर उम्मेदवारको घरमा बम रहेको समचार प्राप्त भएको छ । मेयर उम्मेदवार धिरज शर्माको घरमा शनिबार बिहानै बम फेला परेको हो । बम कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन ।

Read More
दलाल सत्ता र महिला उत्पीडन : शाही

दलाल सत्ता र महिला उत्पीडन : शाही

सिसम शाही समाजमा रहेका विकृति–विसंगतीमध्ये महिला समस्या पनि एक हो । सामन्ती दलालसत्ताले महिलालाई उपयोग गर्ने अनि त्यसको व्यवस्था गर्दा आज धेरै समस्या उत्पन्न भएर आइरहेको छ । समाजमा हुने धेरै जसो समस्या उत्पन्न भएर आइरहेका छन् । समाजमा हुने…

Read More

बुटवलबाट नेकपाका २ कार्यकर्ता गिरफ्तार

काठमाडौं/असार १०ः नेपाल कम्युनिस्ट पार्टी, बुटवल नपाकाका २ जना सदस्यहरुलाई बुटवल नपाकाबाट प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा श्याम सेन्चुरी र सन्तोष थापालाई घरायसी काममा बाटोमा हिडिरहेका बेला बिहिबार दिउँसो गिरफ्तार गरिएको हो ।

Read More
आणविक विकिरण खतराको संघारमा नेपाल/सरकार किन बोल्दैन ?

आणविक विकिरण खतराको संघारमा नेपाल/सरकार किन बोल्दैन ?

काठमाडौं/असार १०ः छिमेकी देशहरु भारत र बंगलादेशका आणविक भट्टीका कारण नेपाल आणविक विकिरण जोखिमको संघारमा धकेलिएको छ । भारतले उसको उत्तरप्रदेश अन्तरगत बुलन्द शहरमा आणविक भट्टी स्थापना गर्ने भएको छ । सो स्थान महेन्द्रनगरबाट जम्मा १५० किमि दुरीमा पर्दछ ।…

Read More
डोटीका जिल्ला नेता गिरफ्तार

डोटीका जिल्ला नेता गिरफ्तार

अम्बिका चन्द/काठमाडौं, असार ९ः नेपाल कम्युनिस्ट पार्टीका सेती ब्युरो सदस्य विवेक कुमाललाई शुक्रबार प्रहरीले गिरफ्तार गरेको छ । डोटी जिल्ला इन्चार्जसमेत रहेका कुमाललाई पार्टी काममा हिडिरहेको बेला वि.पि. नगरबाट पक्राउ गरिएको नेकपा डोटीले जनाएको छ । यसैबीच बिहिबार कन्चनपुरको शुक्लाफाँटा…

Read More
युरोपमा शरणार्थी सङ्कट

युरोपमा शरणार्थी सङ्कट

शनिबारबाट शरणार्थी फिर्ता पठाउन सुरु गर्ने भनिए पनि ग्रिसले सो काम शुरु गर्न नसकिएको जनाएको छ । युरोपको शरणार्थी सङ्कट समाधान गर्नको लागि शरणार्थी फिर्ताको निर्णय लागू गर्न कोसिस गरिरहेको जानकारी पनि ग्रिसले ईयू मुख्यालयलाई गराएको छ । गत साता…

Read More
वेपत्ताको स्थिति सार्वजनिक गर्न दबाव

वेपत्ताको स्थिति सार्वजनिक गर्न दबाव

(राज्यद्वारा वेपत्ता पारिएका नागरिकलाई सार्वजनिक गर्न माग गर्दै असार ३ गते काठमाडौंमा आयोजित अन्तक्र्रिया कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश) आजको दिन राष्ट्रिय लज्जाको दिन हो दमननाथ ढुंगाना, पूर्वसभामुख आजको दिन पीडाको मात्र होइन, राष्ट्रिय लज्जाको दिन हो । बेपत्ता नागरिकका…

Read More
बर्दियामा २ गिरफ्तार

बर्दियामा २ गिरफ्तार

अम्बिका चन्द/असार ९ः नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिया जिल्ला सदस्य चन्द्रवीर विक र अर्का समर्थक खुमलाल गिरी रहेका छन् । शुक्रबार विहान घरमा बसिरहेको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको नेकपा बर्दियाले जनाएको छ…

Read More
जीवनको गिरफ्तारीमा कांग्रेसको संलग्नता

जीवनको गिरफ्तारीमा कांग्रेसको संलग्नता

अम्बिका चन्द/काठमाडौं, असार ९ः नेपाल कम्युनिस्ट पार्टी, महाकाली ब्युरो सदस्यएवं दार्चुला सेक्रेटरी रमेश नेपाली ‘जीवन’लाई काँग्रेसका ठेकेदारको सुराकीमा पक्राउ गरेको महाकाली ब्युुरोले जनाएको छ । नेकपा महाकाली इन्चार्ज असिनाले एक विज्ञप्ति जारी गर्दै बैतडीमा नेपाली कांग्रेसको तर्फबाट नगरपालिकाका मेयर पदका…

Read More
सडेका औषधी बेच्दै रामदेव

सडेका औषधी बेच्दै रामदेव

काठमाडौं/असार ९: योग र धर्मको आडमा ठूलो बहुराष्ट्रिय निगम चलाउँदै आएका भारतीय ब्यापारी रामदेवको कर्तुत छताछुल्ल भएको छ । असार ७ गते औषधी बजारको अनुगमन, नियन्त्रण र कार्यन्वयन गराउने औषधी ब्यवस्था विभाग (DDA) ले रामदेवद्वारा विक्री गरिदै आएका ६ प्रकारका…

Read More