दक्षिण चीन सागरमा जापान र अमेरिकाको प्राधिकार सम्भव छैन : तियान हुसँग

दक्षिण चीन सागरमा जापान र अमेरिकाको प्राधिकार सम्भव छैन : तियान हुसँग

अध्यक्ष, सूचना तथा प्रविधि विभाग, युन्नान, प्रान्तिय जनसरकार चीन  “माओ चीनका महान् नेता हुनुहुन्थ्यो । माओ नभएको भए नयाँ चीन बन्न सक्दैनथ्यो । नयाँ र विकसित चीन बन्न सक्दैनथ्यो । र, जुन संसारमा चीनको आज विशेष स्थान छ, त्यो पनि…

Read More
चीनद्वारा शक्तिशाली युद्धपोत सार्वजनिक

चीनद्वारा शक्तिशाली युद्धपोत सार्वजनिक

काठमाडौं/असार १६ :  चिनिया जनमुक्ति सेनाले नौसैनिक युद्धपोत सार्वनजिक गरेको छ । चीनको अहिले सम्मको सबैभन्दा शक्तिशाली युद्धपोत रहेको उनिहरुको दाबि छ । बुधबार  विहान संघाइमा आयोजित एक कार्यक्रममा सो पोत सार्वजनिक रूपमा प्रदर्शन गरेको हो । ग्लोबल टाइम्सबाट

Read More
कछुवा गतिमा पुनरनिर्माण प्राधिकरण

कछुवा गतिमा पुनरनिर्माण प्राधिकरण

काठमाडौं/असार १६ : भुकम्प गएको चार बर्ष पुग्दासम्म पुनरनिर्माणले गति लिन सकेको छैन । सरकारले भुकम्प पीडित राहत तथा आवास निर्माणको अनुदान वितरणका लागी पुनरनिर्माण प्राधिकरणको गठन गरेको थियो । पछिल्लो तथ्याङ्कअनुसार आवास निर्माण उपलब्धी भने शुन्य प्रतिशत देखिएको छ…

Read More
जेल डायरी : हो ची मिन्ह

जेल डायरी : हो ची मिन्ह

फानु न्हुआन जुलाई १९४६, पेरिस नदीको दायाँ किनारस्थित महलको त्यो स्वागत–कक्षमा करिब १५ मिनेटदेखि एउटा मोटोघाटो पत्रकारले एकजना दुब्लोपातलो मान्छेलाई, जसको अनुहारमा दुःख, पीडाको गहिरो छाप थियो, प्रश्नहरूले हैरान पारिरहेको थियो । त्यो मान्छेको अगाडि सानो फूलदानी सानो गुलाबले सजाइएको…

Read More

रोल्पामा फेरि पनि मतपेटीका जल्यो

अम्बिका चन्द/काठमाडौं/असार १५  : रोल्पाको सुकीदह गाउपालिकामा मतगणना गर्दा गर्दै मतपेटिकामा आगो लागेको छ । सुकिदह गाउपालिका–३ स्थित वीरेन्द्र उ.मा.वि. नाउलीमा रहेको मतदान केन्द्रको मतपेटिकामा आगो लागेको हो । बिहिबार वडा नं. २ को मतगणना भइरहेको बेला ३ नं. वडाको…

Read More
चुनाव विरुद्ध देशव्यापी जनकार्वाही तीव्र/दर्जनौं ठाउँमा बम विष्फोट/सयौँ पक्राउ

चुनाव विरुद्ध देशव्यापी जनकार्वाही तीव्र/दर्जनौं ठाउँमा बम विष्फोट/सयौँ पक्राउ

अम्बिका चन्द/काठमाडौं/असार १५ : स्थानीय निकायको निर्वाचन बहिस्कार तथा खारेजी अभियानमा रहेकाहरूले देशव्यापी रूपमा राज्यलाई चेतावनीस्वरूप जनकार्वाहीहरू सम्पन्न गरेका छन् र बम विष्फोटहरू गराएका छन्; जसबाट देशभरि दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । निर्वाचनको मुखैमा कपिलवस्तुमा ९ जना…

Read More
पुँजी जस्तै पुस्तकको आवश्यकता छ : सुदर्शन

पुँजी जस्तै पुस्तकको आवश्यकता छ : सुदर्शन

अम्बिका चन्द/काठमाडौं/असार १५  : अखिल नेपाल जनसाँस्कृतिक महासंघ केन्द्रीय समितिको आयोजनामा युवा लेखक तथा विद्यार्थी नेता गणेशमान सिंहको ‘सल्यान इतिहास र सपना’ नामक पुस्तकको सार्वजनिकीकरण गरिएको छ । विहिबार काठमाडौंको संवाद डवलीमा आयोजीत एक कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश…

Read More
नेकपाका बर्दिया इन्चार्ज देवकला अधिकारीसहित २२ रिहा

नेकपाका बर्दिया इन्चार्ज देवकला अधिकारीसहित २२ रिहा

काठमाडौं/असार १५  : नेपाल कम्युनिस्ट पार्टी, बर्दि्रया इन्चार्जसहित २२ जना नेता तथा कार्यकर्ताहरु रिहाइ भएका छन् । रिहाइ हुनेहरुमा देवकला अधिकारी, राष्ट्रिय युवा जनस्वयम् सेवकका केन्द्रीय सदस्य नविन रानालगायत २२ जना बिहिबार अपरान्ह रिहाइ भएका हुन् । उहाँहरुलाई वैशाख २१…

Read More

चिली फाइनलमा

काठमाडौं/असार १५ : बुधबार राति भएको खेलमा युरोकप विजेता पोर्चुगललाई ट्राइब्रेकरमा ३–० ले हराउँदै चिली फाइनलमा पुग्न सफल भएको छ । रुसको कजानमा भएको सेमिफाइनलमा खेलको निर्धा्रित ९० मिनेट र थप गरिएको ३० मिनेटमा पनि कुनै टोलीले गोल गर्न नसकेपछि…

Read More

चितवनमा शैक्षिक अन्तरक्रिया

भीमबहादुर खड्का/चितवन/असार १५ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) चितवनको आयोजनामा एक दिने शिक्षामा भएको संवैधानिक व्यवस्था र वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रम भरतपुरस्थित सप्तगण्डकी क्याम्पसको सभाकक्षमा शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष प्रेम…

Read More