नेकपाका बर्दिया इन्चार्ज देवकला अधिकारीसहित २२ रिहा

3. devkala (2)काठमाडौं/असार १५  : नेपाल कम्युनिस्ट पार्टी, बर्दि्रया इन्चार्जसहित २२ जना नेता तथा कार्यकर्ताहरु रिहाइ भएका छन् । रिहाइ हुनेहरुमा देवकला अधिकारी, राष्ट्रिय युवा जनस्वयम् सेवकका केन्द्रीय सदस्य नविन रानालगायत २२ जना बिहिबार अपरान्ह रिहाइ भएका हुन् । उहाँहरुलाई वैशाख २१ गते प्रहरीले पार्टीको बैठक बसिरहेको अवस्थामा गिरफ्तार गरिएको थियो । बर्दिया सदरमुकाम गुलरियामा पत्रकार भेटघाट गर्दै जिल्ला इन्चार्ज देवकला अधिकारीले रिहाइ भएका सबैलाई अभिनन्दन गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!