भ्रष्टाचारको दलदलमा निर्वाचन आयोग

भ्रष्टाचारको दलदलमा निर्वाचन आयोग

काठमाडौं/असार १५ : भारतीय दुतावासको आशिर्वादमा नियुक्ति पाएका भनेर बदनामी कमाएका निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले पूर्वसचिव गोपीनाथ मैनालीलाई असहयोगी र गैरजिम्मेवार आरोप लगाएपनि के–के मा असहयोग र गैरजिम्मेवार भूमिका खेले खुलाउन सकेका छैनन् । यादवको राष्ट्रघाती भूमीका र…

Read More
निर्वाचन भय र त्रासमुक्त भएन –राष्ट्रिय मानव अधिकार आयोग

निर्वाचन भय र त्रासमुक्त भएन –राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं/असार १५ :  गृहमन्त्रालय र निर्वाचन अायाेगले चुनाव शान्तिपूर्ण भएकाे दावी गरिरहेका बेला राष्ट्रिय मानव अधिकार आयोगले भने दोश्रो चरणको स्थानीय तहको निर्वाचन शान्ति पूर्ण र भयरहित वातावरणमा सम्पन्न नभएको दाबि गरेकाे छ । दोश्रो चरणको निर्वाचन पहिलो चरणको भन्दा झनै…

Read More
मेची अञ्चलबाट २७ गिरफ्तार

मेची अञ्चलबाट २७ गिरफ्तार

अम्ब्किा चन्द/काठमाडौं/असार १५ : स्थानीय निकायको चुनावमा भारतपरस्त मधेसवादी शक्ति, तराई र पूर्वी नेपालमा सक्रिय विभिन्न खालका सशस्त्र एवं भूमिगत समूहहरु भन्दा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई खतरा देखेको सरकारले पूर्वको मेचीबाट मात्रै अहिलेसम्म २७ जनालाई पक्राउ गरेको छ । निर्वाचनको…

Read More
अराजक यातायात प्रणाली/निरीह महानगर

अराजक यातायात प्रणाली/निरीह महानगर

रातो खबर संवाददाता/काठमाडौं/असार १५  : मध्यम तथा लामो दूरिको यातायात प्रणालीलाई व्यवस्थित गर्ने यात्रुहरूको यात्रालाई सहज र भरपर्दो सेवा प्रदान गर्ने, महानगरको राजश्व वृद्धि गर्ने, ट्राफिक जाम घटाउनेजस्ता उद्देश्य लिएर २०५१ काठमाडौं महानगरपालिकाले रत्नपार्कस्थित बसपार्कलाई छोटो दूरीको बसपार्क (चार भञ्ज्याङभित्र)…

Read More
भारतमा कट्टरतावाद

भारतमा कट्टरतावाद

राम शिरोमणी शुक्ल सांस्कृतिक राष्ट्रवादको नाममा काम गरिरहेको ‘राष्ट्रिय स्वयम्सेवक सङ्घ’ को बारेमा भारतमा यत्रतत्र बहस छ । उसको कथनी र करनीका बीचमा अन्तरका कारण त्यसो हुने गर्छ । त्यसो त आफ्नो जन्मकालदेखि नै यो सङ्गठन विवादमा फस्दै आएको छ…

Read More
पाठकको माङ्गेना विमोचन हुँदै

पाठकको माङ्गेना विमोचन हुँदै

काठमाडौं/असार १४ : लेखक युग पाठकको कृति माङ्गेना शनिबार राजधानीमा बिमोचन हुने भएको छ । शनिबार दिउँसो ३ बजे प्रज्ञाभवनमा आयोजित एक कार्यक्रमका विच विमोचन हुने पुस्तक माथि प्रदिप गिरी, बालकृष्ण मावुहाङ र निभा शाहले टिप्पणी गर्नु हुने आयोजकले जनाएका…

Read More
असार १६ र १७ मकवानपुर बन्द हुने

असार १६ र १७ मकवानपुर बन्द हुने

  मकवानपुर/असार १४ः नेपाल कम्युनिस्ट पार्टी, नारायणी ब्युरोले मकवानपुर जिल्ला इञ्चार्ज विरबहादुर घलान ज्वाला लगायतका नेताहरुलाई विनाकारण पक्राउ गरेको भन्दै असार १६ र १७ गते मकवानपुर जिल्ला बन्द गर्ने भएको छ । उसले १४ र १५ गते प्रचारप्रसार तथा जनकारबाही…

Read More
साइवर आक्रमणबाट नेपाल पनि अछुतो रहेन

साइवर आक्रमणबाट नेपाल पनि अछुतो रहेन

अम्बिका चन्द/काठमाडौं, असार १४ः कम्युटर प्रणाली प्रभावित पार्ने ठुलो साइवर आक्रमणको हल्ला सेलाउन नपाउदै फेरि अर्को ठूलो मात्रामा साइवर हमलामा नेपाल पनि परेको छ । खासगरी नेपालको राहदानी विभाग र अन्य कम्पनीका वेवसाइटहरु आक्रमणमा परेका हुन् । राहदानी विभाग निकै संवेदनशील…

Read More
निर्वाचन भइरहेका स्थानहरुमा लगातार बम विष्फोट

निर्वाचन भइरहेका स्थानहरुमा लगातार बम विष्फोट

अम्बिका चन्द/काठमाडौं, असार १४ : दोश्रो चरणको चुनावको लागि मतदान भइरहेका विभिन्न ठाउँहरुमा लगातार बम विष्फोटका कारण कतिपय ठाउँहरुमा भागदौड मच्चिएको छ र मतदाता तितरवितर बनेका छन् । यसैविच अहिलै भर्खरै दाङको तुल्सीपुर उपमहानगरपालीका–८ अश्वारामा रहेको मतदान केन्द्रमा बम विष्फोट…

Read More
रोल्पाको थप खबर/व्यापक प्रहरी परिचालन

रोल्पाको थप खबर/व्यापक प्रहरी परिचालन

अम्बिका चन्द/काठमाडौं/असार १४ :  माओवादी केन्द्रका नेता एवं सरकारका उपप्रधानमन्त्रीसमेत रहेका कृष्णबहादुर महराको निर्वाचन क्षेत्रमा मतपेटीका जलेपछि अहिले त्यहाँको स्थिति तनावग्रस्त बनेको छ । उक्त इलाकामा अहिले व्यापक प्रहरी परिचालन गरिएको छ । प्रहरी जनताका घर घरमा पसेर खानतलासी गरिहरेको…

Read More