भ्रष्टाचारको दलदलमा निर्वाचन आयोग

ayodhi prashad yadav
काठमाडौं/असार १५ : भारतीय दुतावासको आशिर्वादमा नियुक्ति पाएका भनेर बदनामी कमाएका निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले पूर्वसचिव गोपीनाथ मैनालीलाई असहयोगी र गैरजिम्मेवार आरोप लगाएपनि के–के मा असहयोग र गैरजिम्मेवार भूमिका खेले खुलाउन सकेका छैनन् । यादवको राष्ट्रघाती भूमीका र आर्थिक अपचलन, नीतिगत भ्रष्टाचारमा सहयोग नगरेकाकारण नै निर्वाचन आयोगका निवर्तमान सचिव मैनालीलाई सत्ताशक्ति दुरुपयोग गरेर पन्छाएको सर्वत्र अट्कल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :