चीनद्वारा शक्तिशाली युद्धपोत सार्वजनिक

china-pla-400x240काठमाडौं/असार १६ :  चिनिया जनमुक्ति सेनाले नौसैनिक युद्धपोत सार्वनजिक गरेको छ । चीनको अहिले सम्मको सबैभन्दा शक्तिशाली युद्धपोत रहेको उनिहरुको दाबि छ । बुधबार  विहान संघाइमा आयोजित एक कार्यक्रममा सो पोत सार्वजनिक रूपमा प्रदर्शन गरेको हो ।
ग्लोबल टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :