एनसीले अदालतको आदेश टेरेन

एनसीले अदालतको आदेश टेरेन

काठमाडौं / असार ३० : नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको काश्की पोखरा पृथ्वीचोकस्थित ४ रोपनी जग्गामा रहेको सस्तो बजारमा तालाबन्दी गर्ने निर्णयलाई पुनरावेदन अदालतकोे असार २३ गतेको आदेशले बदर वा रोक्का गरेको छ । अदालतले वादी र प्रतिवादीलाई साउन १…

Read More
क. चञ्चला आलेमगर ‘चेतना’

क. चञ्चला आलेमगर ‘चेतना’

सहिद जीवनी लमिना तामाङ (विमा) मानवसभ्यताको विकासको इतिहासले के सिद्ध गरेको छ भने मान्छेलाई मारेर समाप्त पारे पनि उसले बोकेको विचार र सपना भने कहिल्यै मर्दैन वा समाप्त हुँदैन । क्रान्तिकारी विचार र परिवर्तित सपना उसले बोकेको छ भने ऊन…

Read More
एनसेलले ३८ अर्ब कर छल्दै / कर नतिरी भाग्दै

एनसेलले ३८ अर्ब कर छल्दै / कर नतिरी भाग्दै

काठमाडौं / असार २९ : एनसेलले सरकारलाई तिर्नुपर्ने ६१ अर्ब रुपैयाँ लाभकरमध्ये २३ अर्ब ५७ करोड रुपैयाँ तिरेर बाँकी नतिरेर भाग्न लागि रहेको स्रोतले बताएको छ । सरकारले एनसेलसँग असुल्नुपर्ने लाभकर ६१ अर्ब रुपैयाँ निर्धारण गरेको छ । त्यसमध्ये एनसेलले अहिलेसम्म…

Read More
विद्यार्थी नेता गिरफ्तार / ससम्मान रिहा नगरे कडा प्रतिरोध गर्ने

विद्यार्थी नेता गिरफ्तार / ससम्मान रिहा नगरे कडा प्रतिरोध गर्ने

काठमाडौं / असार २९  : अखिल (क्रान्तिकारी) रुकुम जिल्ला सचिव प्रेम बोहोरालाई अध्ययनको लागि दाङ गएको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ । उनलाई गिरफ्तार गरी जिल्ला हिरासत रुकुममा राखेको नेपाल कम्युनिस्ट पार्टी रुकुमले जनाएको छ । गिरफ्तारी परेका बोहोरालाई नेकपा रुकुम…

Read More
भारतमा समावेशिताको स्थिति

भारतमा समावेशिताको स्थिति

भारतले नेपालको जारी संविधान समावेशी तथा समानुपातिक प्रतिनिधित्वमूलक भएन भन्ने प्रचार विश्वभर गरिरहेको छ । यद्यपि त्यसप्रकारको समर्थन वा विरोध अर्को कुनै देशले गर्ने भन्दा आन्तरिक मामिला हो । त्यसो होइन भने सम्बन्धित सरकार वा गैरप्रजातान्त्रिक निरङ्कुश संविधान भन्न सक्नुपर्छ…

Read More
चिनियाँ सेना अफ्रिकातिर

चिनियाँ सेना अफ्रिकातिर

बिबिसी / जानझियाङ / असार २९  :  अफ्रिकी देशहरुमा बढ्दो चिनियाँ लगानी सुरक्षित गर्ने उद्देश्यसहित चिनियाँ सेनाको पहिलो खेप बुधबार अफ्रिकाको जिबोटीतिर हानिएकोे छ । जिबोटीको सैनिक शिविरमा बस्ने चिनियाँ सेनाले सैनिक प्रशिक्षण दिने, दैवी प्रकोपमा उद्वार गर्ने, जलसैनिक अभ्यास गर्ने…

Read More
लुलालाई ९ वर्ष कैद

लुलालाई ९ वर्ष कैद

काठमाडौं / असार २९ : ब्राजिलको एक अदालतले पूर्वराष्ट्रपति लुलालाई भ्रष्टाचारको आरोपमा ९ वर्ष कैद सजाय सुनाएको छ । उदारवादी र लोकप्रीय मतद्वारा सत्तामा आएका लुलालाई अमेरिकी समर्थनमा रहेका पूर्वशासक र दक्षिणपंथी गठबन्धनले सत्तापलट गरी पदच्युत गरेका थए । लुला अदालतको…

Read More

भान्छामा प्लास्टिक चामल

काठमाडौं / असार २९ : भारतमा चामलमा प्लास्टिकको नक्कली चामल मिसाएर विक्री भैरहेको चर्चा भैरहेको बेला नेपाली बजारमा पनि प्लास्टिकको चामल जस्तै देखिने र सहजै छुट्याउन नसकिने प्रदार्थ मिसाएर विक्री भैरहेको रहस्य खुलेको छ । प्रहरीले बुधाबार सितापाइलाबाट ब्यापारी टंकप्रसाद शेरचनलाई…

Read More
जग्गा दलालीपछि सञ्चार व्यापारमा सेना

जग्गा दलालीपछि सञ्चार व्यापारमा सेना

काठमाडौं / असार २९ : मन, वचन, कर्म सम्पूर्णरुपले मुलतः देशको बाह्य, सुरक्षामा केन्द्रित हुनुपर्ने सेनाले पछिल्लो समयमा पेट्रोल पम्प, जग्गा दलाली, नीजि विद्यालय, विधुततलगायतका अत्यन्त नाफा हुने जोखिमरहित क्षेत्रमा लगानी गरेको छ । सेनाले विकास आयोजनामा रुची बढाएको र त्यो…

Read More
नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नु नै पार्टीको मूल कार्यभार हो – विप्लव, महासचिव, नेकपा

नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नु नै पार्टीको मूल कार्यभार हो – विप्लव, महासचिव, नेकपा

नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव नेपाल कम्युनिस्ट पार्टी »»यहाँको पार्टी क्रान्तिलाई कसरी अगाडि बढाइरहेको छ ?  दलाल पुँजीवादी राज्य सत्ता र नेपाली जनताबीचको अन्तरविरोध चर्किदै गएको छ । संसदीय व्यवस्थाको पक्षमा एकथरी सत्ताबाट सक्रिय छन् भने अर्काथरी देशलाई नै टुक्र्याउने नारा…

Read More