लुलालाई ९ वर्ष कैद

lulaa

काठमाडौं / असार २९ : ब्राजिलको एक अदालतले पूर्वराष्ट्रपति लुलालाई भ्रष्टाचारको आरोपमा ९ वर्ष कैद सजाय सुनाएको छ । उदारवादी र लोकप्रीय मतद्वारा सत्तामा आएका लुलालाई अमेरिकी समर्थनमा रहेका पूर्वशासक र दक्षिणपंथी गठबन्धनले सत्तापलट गरी पदच्युत गरेका थए । लुला अदालतको फैसलाका विरुद्ध उच्च अदालत जाने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :