विद्यार्थी नेता गिरफ्तार / ससम्मान रिहा नगरे कडा प्रतिरोध गर्ने

19961602_1928435130706594_4569489624889585951_nकाठमाडौं / असार २९  : अखिल (क्रान्तिकारी) रुकुम जिल्ला सचिव प्रेम बोहोरालाई अध्ययनको लागि दाङ गएको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ । उनलाई गिरफ्तार गरी जिल्ला हिरासत रुकुममा राखेको नेपाल कम्युनिस्ट पार्टी रुकुमले जनाएको छ । गिरफ्तारी परेका बोहोरालाई नेकपा रुकुम सेक्रेटरी चन्द्र बुढामगरले बिहिबार अपरान्ह प्रेस विज्ञप्ति जारी गर्दै ससम्मान रिहाई गर्न जोडदार माग गर्नु भएको  छ । उहाँले गैरन्यायीक धरपकड, प्रहरी आतंकको सामाना गर्न बाध्य हुने पनि चेतावनी दिनु भएको छ । 

विज्ञप्तिसहित

RUKUM

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :