प्रहरी ज्यादती विरुद्ध नेकपाको भत्र्सना

प्रहरी ज्यादती विरुद्ध नेकपाको भत्र्सना

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इञ्चार्ज सन्देश पौडेलले आफ्ना कार्यकर्ताहरुको घरमा प्रहरीद्वारा घेराउ, खानतलासी र मानसिक यातना दिइएको भन्दै त्यसको भत्र्सना गर्नुभएको छ । बुधबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै इञ्चार्ज पौडेलले विनाकाराण आफ्ना…

Read More

नेकपाका नेताकार्यकर्ता गिरफ्तार

काठमाडौं : तेस्रो चरणको स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा बुधबार विहान ८ : ३० बजे नेपाल कम्युनिस्ट पार्टीका ३ जना कार्यकर्तालाई पार्टीको सम्पर्क कार्यालय प्राङ्गणबाट प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा उदयपुर सेक्रेटरी बाबुराम सुवेदी, कार्यालय सचिव सुरेन्द्र थापा…

Read More
२ नम्वर प्रदेशमा बम आतंक

२ नम्वर प्रदेशमा बम आतंक

अम्बिका चन्द / काठमाडौं :  स्थानीय निकाय चुनावको मिति नजिकिंदै गर्दा गएराती सप्तरी, सिरहा र महोत्तरीका विभिन्न ठाउँहरुमा बम विष्फोटका घटना भएका छन् । सप्तरीको त्रियुगा डिस्टीलरीमा २ वटा शक्तिशाली बम विष्फोट भएको प्रहरीले जनाएको छ । उक्त डिस्टीलरीले कर…

Read More
कोरियाको विषयमा सुरक्षा परिषदमा विवाद

कोरियाको विषयमा सुरक्षा परिषदमा विवाद

एजेन्सी / काठमाडौं :  मंगलबार जनगणतन्त्र कोरियाको आणविक अस्त्रलाई लिएर थप नाकाबन्दी पारित गर्ने उद्देश्यले भएको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठक विवादमा परेको छ । अमेरिका, बेलायत र फ्रान्स नाकाबन्दीको पक्षमा भएपनि रुस र चीन त्यसको विपक्षमा उभिएपछि प्रस्ताव पारित…

Read More
एमाले मेयर उम्मेदवारको घरमा बम विष्फोट

एमाले मेयर उम्मेदवारको घरमा बम विष्फोट

काठमाडौं :  देउवा–प्रचण्ड गठबन्धन सरकारले स्थानीय तहको तेस्रो चरणको निर्वाचन असोज २ गते गर्ने घोषणा गरेपछि एमालेबाट लहान नगरपालिकाका उम्मेदवार मुन्नी साहको घरमा  बम विष्फोट  भएको छ । एमाले केन्द्रीय प्रचार बिभागले पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी उम्मेदवार घोषणा गरेको…

Read More
गोर्खामा नेकपाको संगठन सुदृढिकरण अभियान

गोर्खामा नेकपाको संगठन सुदृढिकरण अभियान

अम्बिका चन्द / काठमाडौं : गोर्खामा नेकपाको संगठन सुदृढिकरण तथा प्रतिरोध अभियानको उद्घाटन गरिएको छ । जिल्लाको लखननगरपालिकास्थित मनकामना बजारमा एक सभाको आयोजना गरी अभियानको उद्घाटन गरिएको हो । उद्घाटनमा नेकपाका पोलीट ब्युरो सदस्य ओमप्रकाश पुनले गोर्खा जिल्ला इन्चार्ज योगेन्द्र…

Read More
दमन गर्न खोजे बन्दुक उठाउने : विप्लव, महासचिव – नेकपा

दमन गर्न खोजे बन्दुक उठाउने : विप्लव, महासचिव – नेकपा

अम्बिका चन्द / काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरुले शान्तिकै लागि क्रान्ति गरेको बताउँदै जनताको आवाजलाई दमन गरिए बन्दुक उठाउन सकिने बताउनु भएको छ । साथै उहाँले दिल्लीको निर्देशनमा नेपाली राजनीतिक दलका नेताहरु चलेको भन्दै आफ्नो…

Read More
प्रचण्डका कार्यकर्ता विप्लवतिर

प्रचण्डका कार्यकर्ता विप्लवतिर

काठमाडौं : क्रान्तिकारी धु्रवीकरण दिनानु दिन बढिरहेको बेला रोल्पामा प्रचण्ड नेतृत्वको माओवादी केन्द्रका कार्यकर्ताहरु विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरु ycl जिल्ला सदस्य झकबहादुर कुमाकी ‘दिपक’, त्रिवेणी गाउँपालिका नेता डम्बरबहादुर डाँगी ‘अभ्यास’, पार्टी जिल्ला सदस्य…

Read More
विभिन्न समुहबाट नेकपामा प्रवेश गर्नेहरुको लहर

विभिन्न समुहबाट नेकपामा प्रवेश गर्नेहरुको लहर

अम्बिका चन्द / काठमाडौं : विभिन्न कम्युनिस्ट घटकहरुमा छरिएर रहेका क्रान्तिकारीहरु नेकपामा प्रवेश गर्ने क्रम बढिरहेको छ । यसैविच माओवादी केन्द्र, क्रान्तिकारी माओवादी र स्वतन्त्रबाट गरी ५ जनाले नेकपामा प्रवेश गरेका छन् । काठमाडौंको चन्द्रागिरीमा आयोजित स्कुलिङ विभागको समापन समारोहको…

Read More
राजधानीमा भीषण वर्षा / शहर अस्तव्यस्त

राजधानीमा भीषण वर्षा / शहर अस्तव्यस्त

काठमाडौं : मंगलबार अपरान्ह २ : ५८ बजे अकस्मात् काठमाडौंमा भएको भीषण वर्षाका कारण राजधानी अस्तव्यस्त भएको छ । सवारी साधनको गति सिमित गरेर चलाइएको, सडक तथा नाङ्ले व्यापारी दौडादौड गरेको र यात्रुहरु झण्डझुण्डामा प्रतिक्षालय तथा पलमा उभिएको देखिन्छ ।…

Read More