एमाले मेयर उम्मेदवारको घरमा बम विष्फोट

काठमाडौं :  देउवा–प्रचण्ड गठबन्धन सरकारले स्थानीय तहको तेस्रो चरणको निर्वाचन असोज २ गते गर्ने घोषणा गरेपछि एमालेबाट लहान नगरपालिकाका उम्मेदवार मुन्नी साहको घरमा  बम विष्फोट  भएको छ । एमाले केन्द्रीय प्रचार बिभागले पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी उम्मेदवार घोषणा गरेको केही समयपछि नै मेयरका उम्मेदवार साहको लहान–५,स्थित घरमा अज्ञात समूहले बम विष्फोट गराएको हो ।

२०७४ भदौ २१ गते ७ ५३ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :