राजधानीमा भीषण वर्षा / शहर अस्तव्यस्त

काठमाडौं : मंगलबार अपरान्ह २ : ५८ बजे अकस्मात् काठमाडौंमा भएको भीषण वर्षाका कारण राजधानी अस्तव्यस्त भएको छ । सवारी साधनको गति सिमित गरेर चलाइएको, सडक तथा नाङ्ले व्यापारी दौडादौड गरेको र यात्रुहरु झण्डझुण्डामा प्रतिक्षालय तथा पलमा उभिएको देखिन्छ । गल्ली जलमग्न हुँदा पैदलयात्रुहरुलाई समस्या परेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले मौसममा तत्काल सुधार आउने बताएको छ ।

२०७४ भदौ २० गते १५ : ०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :