कालीकोटमा वृहत जनसभा शुरु

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा मंगलबार अपरान्ह मालकोट, सेरापाटास्थित नन्दादेवी माविमा वृहत जनसभा शुरु भएको छ । कार्यक्रममा नेकपाका महासचिव विप्लवले विशेष सम्बोधन गरिरहँनु भएको छ । उक्त सभालाई नेकपाका प्रवक्ता, प्रकाण्ड र पश्चिम कमाण्ड इञ्चार्ज विषमले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

२०७४ भदौ २० गते १४ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :