नेकपाका कार्यकर्ता गिरफ्तार

नेकपाका कार्यकर्ता गिरफ्तार

काठमाडौंः बाराबाट ढिलो गरी प्राप्त समाचारअनुसार फेटा गापाका नेकपाका जिल्ल्ला स्तरीय नेता दिल मोहम्मद अन्सारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी अर्का कार्यकर्ता रञ्जितलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी बुधबारनै डुमरवानाबाट विरोध शर्मालाई नियन्त्रणमा लिएको छ ।…

Read More
विरगञ्जका पत्रकार पक्राउ

विरगञ्जका पत्रकार पक्राउ

काठमाडौंः रातोखबर साप्ताहिकका विरगञ्ज सम्बाददाता सुदर्शनराज पाण्डेलाई विरगञ्ज घण्टाघरबाट पर्सा प्रहरीले बिहिबार बिहान ११ बजे पक्राउ गरेको छ । समाचार संकलनार्थ हिँडिरहेको बेला उनलाई विनाकारण पक्राउ गरिएको हो । चुनाव खारेजको समाचार लेखेकै आधारमा पूर्वाग्रहबस पाण्डेलाई पक्राउ गरिएको आशंका गरिएको…

Read More
थारू समुदायले मनाए जितिया पर्व

थारू समुदायले मनाए जितिया पर्व

काठमाडौंः खस समुदायको तीजजस्तै ठानिने पर्व जितिया बुधबार थारू र मिथिलालगायतका समुदायले उल्लासपूर्वक मनाएका छन् । जिमुतवाहन नामका पौराणिक राजाको पुजन गरिने यो पर्वका दिन महिलाहरू सन्तानको दीर्घायु, आरोग्य, सुख र परिवारको शान्तिका लागि ब्रत बस्छन् । तीजमा खस महिलाजस्तै…

Read More
प्रचण्ड पनि कोसी उच्चबाँधको विपक्षमा

प्रचण्ड पनि कोसी उच्चबाँधको विपक्षमा

काठमाडौं : कोसी उच्चबाँधको चर्को विरोध भैरहेको बेला पूर्व प्रम दाहालले हतार र हचुवामा कोसी उच्चबाँध परियोजना अघि बढाउन नहुने बताएका छन् । थप अध्ययन गर्नुपर्ने भन्दै दाहालले सो सम्झौताबाट पछिहट्ने संकेत गरेका हुन् । बुधबार चुनाव प्रचारको क्रममा राजविराज…

Read More
२ नम्बर प्रदेश तनावग्रस्त

२ नम्बर प्रदेश तनावग्रस्त

काठकाडौंः चुनावको मिति नजिकिँदै गर्दा २ नम्बर प्रदेश अन्तर्गतका विभिन्न ठाउँहरुमा बुधबार राती बम विस्फोटका घटनाहरु भएका छन् । विस्फोटका कारण त्यसक्षेत्रको सुरक्षा व्यवस्थामा चुनौती थपिएको छ । यसैबीच सिरहा, लाहानको दुई स्थानमा बम विस्फोट भएको छ । विस्फोटनको आवाज…

Read More
त्रिशूली जलविद्युतमा भीषण आगलागी

त्रिशूली जलविद्युतमा भीषण आगलागी

काठमाडौं : त्रिशूली जलविद्युत उत्पादन गृहस्थित त्रिशूली फ्युज सेवा (नो लाइट) मा भीषण आगलागी भएको छ । बुधबार राती १० बजे त्रिशूलीस्थित फ्युज सेवामा विद्युत वितरण गर्न जडान गरिएको ‘इनकमर’ र वितरणको सातवटा फिडर रहेको फ्युज शाखामा अकस्मात् आगलागी हुँदा…

Read More
देश लुछ्दै कालोबजारी र लुच्चा ठेकेदार

देश लुछ्दै कालोबजारी र लुच्चा ठेकेदार

काठमाडौं : दसैँ, तिहार, छठ, इदलगायत चाडपर्वले नागरिकलाई प्रभावित–तरङ्गित गरिसकेको छ । यो अवसरमा उठबस, खरिदबिक्री र आर्थिक गतिविधि सधैँको भन्दा बढी हुने गर्दछ । परम्परा तथा संस्कारगत रूपले नागरिकका आफ्नै खालका रुचि र बाध्यता हुन्छन् । त्यस्तो अवस्थामा राज्य…

Read More
मजदुर संगठनद्वारा महानगरपालिकाकाे विरोध

मजदुर संगठनद्वारा महानगरपालिकाकाे विरोध

भीमबहादुर खड्का/चितवनः नेपाल कम्युनिस्ट पार्टी निकट ट्रेड युनियन महासंघको एकघटक अखिल नेपाल यातायात मजदुर संघले बुधबार बिहान प्रेस विज्ञप्तिमार्फत् भरतपुर महानगरपालिका कार्यालय कार्यपालिकाको २०७४ भदौ २७ गते सार्वजनिक गरिएको ई–रिक्सा तथा अटो रिक्सा संचालन सम्बन्धी निकालिएको सूचनाप्रति संगठनको ध्यानाकर्षण भएको…

Read More
मानव अधिकारकर्मी पक्राउ

मानव अधिकारकर्मी पक्राउ

काठमाडौं : रौतहट प्रहरीले मंगलबार दिउँसो चन्द्रपुर नपा १ (साविक चन्द्रनिगाहापुर बजार)बाट अधिकारकर्मी होमप्रसाद गौतमलाई पक्राउ गरेको छ । निर्वाचन अनुगमन तथा पर्यवेक्षक अनुमतिसमेत लिएर काम गरिरहेका जनअधिकारकर्मी नेपाल नामक गैरसरकारी संस्थाका रौतहट संयोेजक गौतमलाई साँझ ६ बजे बागमती बजारबाट…

Read More
नजिकिंदै चुनावी लगन / खारेजी अभियान तीव्र

नजिकिंदै चुनावी लगन / खारेजी अभियान तीव्र

अम्बिका चन्द / काठमाडौं, सुदर्शनराज पाण्डे / विरजञ्ज : प्रदेश नम्बर २ को चुनावी लगन नजिकिंदै गर्दा मध्यतराईमा बम विष्फोट र चुनाव विरोधी गतिविधि तीव्र बनेका छन् । सोमबार राती सिरहाको लाहान नपास्थित व्यापारी पशुपति चौधरीको पेट्रोल पम्प र निवासलक्षित…

Read More